Sign in
Sign in
Recover your password.
A password will be e-mailed to you.
Browsing Category
विश्व
जिम्बाब्वेका राष्ट्रपति पार्टी नेताबाट हटाइयो
हरारे : जिम्बाब्वेको सत्तारुढ दल जानु-पीएफले राष्ट्रपति रबर्ट मुगाबेलाई दलको नेताबाट बर्खास्त गरेको छ ।आइतबार बसेको पार्टीको बैठकले मुगाबेलाई बर्खास्त गरी पूर्वराष्ट्रपति इमर्सन मनंगावालाई दलको नेता नियुक्त गरेको पार्टीका अधिकारीले बताएका…
ट्रम्प एक दिमाग नभएका कायर शासक हुन् :उत्तर कोरिया
प्योङ्याङ – अमेरिकी राष्ट्रपति एक कायर शासक भएको उत्तर कोरियाले दाबी गरेको छ। राष्ट्रपति ट्रम्पले आफ्नो मृत्यु आफैँ निम्त्याइरहेको बताउँदै उत्तर कोरियाली सञ्चार माध्यहरूले नेता ट्रम्पले उत्तर कोरिया सीमा क्षेत्रको भ्रमण स्थगित गर्नु कायरता…
उत्तर कोरियाको दादागिरी धेरै भयो:दोनल्द ट्रम्प
वासिङ्टन: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो एसिया भ्रमणले उत्तर कोरियामाथि दबाब उत्पन्न गरेको बताएका छन्।उनले भने, 'मेरो एसिया भ्रमणबाट उत्तर कोरियामाथि ठूलो दबाब श्रृजना भएको छ, अब उसले विश्वमा आणविक दादागिरी देखाउन सक्दैन।'उनी…
उत्तर कोरियाको दादागिरी धेरै भयो:दोनल्द ट्रम्प
वासिङ्टन: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो एसिया भ्रमणले उत्तर कोरियामाथि दबाब उत्पन्न गरेको बताएका छन्।उनले भने, 'मेरो एसिया भ्रमणबाट उत्तर कोरियामाथि ठूलो दबाब श्रृजना भएको छ, अब उसले विश्वमा आणविक दादागिरी देखाउन सक्दैन।'उनी…
समलिंगी विवाहले कानुनी मान्यता पाउँदै:अष्ट्रेलिया
सिड्नी – समलिंगी विवाहबारे भएको जनमत संग्रहमा करिब ६३ प्रतिशत मत विवाहको पक्षमा देखिएपछि अष्ट्रेलियामा समलिङ्गी विवाहले कानुनी मान्यता पाउने भएको छ । समलिंगी विवाहबारे नयाँ कानुन निर्माणका लागि अस्टेलियामा जनमत संग्रह भएको थियो । समलिंगी…
टर्कीले रसियाली एस-४०० ‘सर्फेस टु एयर’ मिसाइल किन्यो
इस्तान्बुल : टर्कीले रसियाली एस-४०० ‘सर्फेस टु एयर’ मिसाइल प्रतिरक्षा प्रणाली खरिद गरेको छ । टर्कीका रक्षामन्त्री नुरेतिन कानिक्लीले रसियासँग मिसाइल खरिद गरिसकेको बताए ।उनले टर्कीलाई आफ्नै मिसाइल प्रतिरक्षा प्रणाली विकास गर्न सघाउने…
नर्थ कोरियालाई धम्क्याउँदै अमेरिका:लडाकु जहाज जापानमा, युद्धपोत दक्षिण कोरियामा
वासिङटन : कोरियाली प्रायद्विपमा केही महिनायता उत्पन्न तनावपछि अहिले आएर उत्तर कोरिया मौन भएको छ । सन् २०१७ का सुरुवाती १० महिनामा उत्तर कोरियाले २२ वटा मिसाइल परीक्षण गरेको थियो भने एउटा हाइड्रोजन बमसमेत परीक्षण गरेको थियो । उत्तर कोरियाको…
न्युयोर्कमा आतङ्ककारी हमला गर्ने सबैलाई मृत्युदण्ड दिनुपर्छ : दोनाल्द ट्रम्प
वासिङ्टन : अमेरिकाको म्यानहटनमा गत मङ्गलबार भएको आतङ्ककारी हमलामा आफ्ना सैनिकको हात रहेको आतङ्ककारी संगठन, आइएसले दाबी गरेको समाचार छ। अमेरिकी एक सञ्चारले सो जानकारी दिएको छ। प्राप्त जानकारीअनुसार सो आतङ्ककारी संगठनको प्रकाशनले जनाएको भनी…
शक्तिशाली भूकम्पबाट मृत्यु हुनेको संख्या २०७ पुग्यो
तेहरान: इराक र इरानको पश्चिमी केरमनसा प्रान्तमा आइतबार राति गएको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या २०७ पुगेको छ।उक्त क्षेत्र इराक इरानको सीमा क्षेत्रमा पर्दछ। मृत्यु हुनेमा अधिकांश इरानी छन्। उक्त भूकम्पमा परी इराकका पनि केहीको ज्यान गएको…
अमेरिकामा नेपाली वैज्ञानिकको अनुसन्धानपत्र सर्वोत्कृष्ट
संयुक्त राज्य अमेरिकामा हालै सम्पन्न छैटौं अन्तर्राष्ट्रिय नवीकरणीय ऊर्जा सम्मेलनमा नेपाली वैज्ञानिकको अनुसन्धानपत्र सर्वोत्कृष्ट भएको छ । क्यालिफोर्नियाको सान डिगोमा भएको सम्मेलनमा नेपाली युवा वैज्ञानिक रवीन ढकालले प्रस्तुत गरेको…