Sign in
Sign in
Recover your password.
A password will be e-mailed to you.
Browsing Category
Featured
यसरी कांग्रेस छोडेका थिए पुष्पलालले
विगत ७५ वर्षको नेपालको इतिहासको पाना पल्टाउँदै जाँदा धेरै पाना सत्यमा आधारित देखिँदैनन् । कति अर्धसत्य देखिन्छन् । कति सत्यभन्दा धेरै पर देखिन्छन् । कति कसैको उर्वर कल्पनाको उपजजस्तो पनि देखिन्छन् । उदाहरणका लागि, २००७ सालको परिवर्तनबारेको…
गोरखामा एक बोरा सुतली बम भेटियो
गोरखा : गोरखामा एक बोरा सुतली बम भेटिएको छ। सिरान्चोक गाउँपालिका ७ पाण्डेगाउँको एक घरमा बोराभरी बम भेटिएको भेटिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ। दिउँसो तीनबजे एक भत्केको घरमा बोराभरी शंकास्पद वस्तु देखेपछि गाउँलेले प्रहरीलाई खबर…
वामगठबन्धनका हितमान शाक्य वा कांग्रेसका राजन केसी?
काठमाडौं: काठमाडौं क्षेत्र नम्बर १० मा पर्ने कीर्तिपुरका मतदाताले नयाँ उम्मेदवार खोज्ने गरेका छन् । यो क्षेत्रबाट अहिलेसम्म भएका निर्वाचनमा हरेक निर्वाचनमा नयाँ उम्मेदवारले जित्दै आएका छन् । एकपटक जितेका उम्मेदवारले कीर्तिपर क्षेत्रको विकास…
‘आखिर कहिलेबाट जहाज नियमित उड्छ,नेताज्यू?’
कालिकोट : ३१ वर्ष लगाएर निर्माण भएको कोटवाडास्थित सुनथराली विमानस्थल सञ्चालनमा आएको छैन। एक वर्षअघि परीक्षण उडान गरियो तर विमानस्थल सञ्चालनमा आएन।पञ्चायतयता चार दशकदेखि यही विमानस्थल चुनावी एजेन्डा बनेको छ। विमानस्थल सञ्चालन नहुँदा अहिले…
विदा पर्यटन कार्यक्रम सञ्चालनमा अलमल:एक करोड रुपैयाँ फ्रिज
काठमाडौं-सरकारले निजामती कर्मचारीलाई आन्तरिक पर्यटन प्रवद्र्धनमा सहभागी गराउन ल्याएको विदा पर्यटन कार्यक्रम यो वर्ष पनि अन्योलमा देखिएको छ ।निजामती कर्मचारीलाई आन्तरिक पर्यटन प्रवद्र्धनमा सहभागी गराउने उद्देश्यले सरकारले चार वर्षअघि यो…
कुखुरापालन बढेपछि मुलुक अण्डामा आत्मनिर्भर
काठमाडौं- मुलुकमा कुखुराजन्य वस्तुको वार्षिक कारोबार ४० अर्ब रुपैयाँ पुगेको छ । कुखुराको मासु, अण्डा, चल्ला, मलको कारोबार बढेपछि कुखुरापालन व्यवसाय फस्टाएको हो ।पछिल्ला वर्ष कुखुरापालन व्यवसायमा वार्षिक ४० अर्ब रुपैयाँको कारोबार भएको…
युरोपियन यूनियनको टोलीले निर्वाचन आचार संहिता उल्लंघन गरेको ठहर
मंसिर ६, २०७४-कञ्चनपुरका मुख्य निर्वाचन अधिकृत न्यायाधीश डा. राजेन्द्रकुमार आचार्यले युरोपियन यूनियनका प्रतिनिधिलाई कञ्चनपुरमा निर्वाचन सम्बन्धि पर्यवेक्षणमा रोक लगाउन निर्वाचन आयोगमा सिफारिससहित पत्राचार गरेका छन् । कार्तिक अन्तिम साता तिर…
नयाँ सविधानलाई संस्थागत गर्न नेपाली कांग्रेसको आवश्यकता
काठमाडौँ: नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नयाँ सविधानलाई संस्थागत गर्न नेपाली कांग्रेसको आवश्यकता रहेको बताएका छन्।घट्टेकुलो र डिल्लीबजार क्षेत्रमा बुधबार चुनावी घरदैलो कार्यक्रमअन्तर्गत भएको भेलामा उनले भने, 'निर्वाचन नजिकिँदै…
विरोधी समूहको चहलपहल नियन्त्रन गर्न उपत्यकामा सुरक्षा बढाइयो
काठमाडौं- निर्वाचन विरोधी समूहको सक्रियताका आधारमा प्रहरीले काठमाडौं उपत्यकाका १५ निर्वाचन क्षेत्रमध्ये ६ वटालाई जोखिमको सूचीमा राखेको छ। निर्वाचन बिथोल्न खोज्ने नेत्रविक्रम चन्द ‘विप्लव’ समूहको सक्रियता, निर्वाचन बिथोल्न अन्य समूह पनि…
चिनिमा वकिललाई जेलसजाय
बेइजिङ : चीनको अदालतले मानव अधिकारवादी चिनियाँ वकिल जियाङ तियानयोङलाई दुई वर्षको जेल हालेको छ। चीनले मानव अधिकारवादीमाथि गरेको यो पछिल्लो कारबाही हो। जियाङलाई राज्य विप्लव र चिनियाँ शासन प्रणालीको अवमानना गरेको अभियोगमा दोषी ठहर गर्दै जेल…