We Star Nepal
News From Nepal
Browsing Category

देश

नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता…

२०७५ असोज २ गतेको स्थितिमा फर्कनुपर्ने माग पूरा नभए आज दिनको ४ बजे नेपाल पक्ष सांसदले राजीनामा दिने चेतावनी दिइसकेका छन् ।

कोरोना संक्रमणबाट एकै दिन २२५ जनाको मृत्यु

होम आइसोलेसनमा ८९ हजार ९१४ र संस्थागत आइसोलेसनमा ७ हजार ९४ जना रहेका छन् । संस्थागत आइसोलेसनमा रहेकामध्ये १ हजार ८४ जना आईसीयूमा र २९० जना भेन्टिलेटरमा रहेका छन् ।

कोभिड – १९ रोकथाममा भरतपुर महानगरको कदम : घरबाटै बिरामीलाई अस्पतालसम्म ल्याउने व्यवस्था

भरतपुर महानगर प्रमुख रेनु दाहालले कोभिड १९ को रोकथाम र उपचारको लागि महानगर प्रमुख नेतृत्वमा समिति गठन गरी २९ वटै वडामा वडा अध्यक्षको संयोजकत्वमा सर्वपक्षी समिति गठन गरिएको बताइन् । उनले कोरोनाका लक्षण देखिएकाहरूलाई स्वास्थ्यकर्मीको…

संक्रमितको पीडा : अस्पतालमा बेड छैन, घरमा बसेकाको सोधीखोजीसम्म गरिँदैन

रूपन्देही/बाँके/परासी — अचानक घाँटी दुखेपछि उनलाई शंका लाग्यो– कतै कोरोना संक्रमण त भएन ! बुटवल–४ की ४६ वर्षीया ती महिलाको शुक्रबार पीसीआर रिपोर्ट कोरोना पोजिटिभ आयो । उनी नौ दिनदेखि संक्रमित छोरी र श्रीमान्को हेरचाह गरिरहेकी थिइन् । त्यस