We Star Nepal
News From Nepal
Browsing Category

News

चिनियाँ खोपको डोज लगाउने केन्द्र तोकियो |

काठमाडौं महानगरपालिकाले चिनबाट आएको खोप लगाउनको लागि ३२ वटा खोप केन्द्र तोकेको छ। महानगरपालिकाले मंगलबारदेखि ५ दिनसम्म चल्ने खोप अभियानका लागि हरेक वडामा एक–एक वटा केन्द्र तोकेको हो । महानगरपालिकाले तयार पारेको कार्यतालिका अनुसार…

अक्सिजन प्लान्ट स्थापनाका लागि खोलिएको बोलपत्र विवाद देखिएपछि रद्द

कञ्चनपुर - महाकाली प्रादेशिक अस्पतालमा अक्सिजन प्लान्ट स्थापनाका खोलिएको बोलपत्र रद्द गरिएको छ । दोस्रो चरणको कोरोना भाइरस महामारी फैलिएपछि अस्पतालले दुई हप्ता अगाडि रु चार करोडमा प्लान्ट स्थापनाका लागि सो बोलपत्र आह्वान गरेको थियो ।…

संघीय सरकारले बजेट नसच्याए आवश्यक निर्णय लिने प्रदेश २ सरकारको चेतावनी

काटमाडौं – संघीय सरकारले हालै सार्वजनिक गरेको आगामी आर्थिक वर्षको आर्थिक बजेट प्रति प्रदेश २ सरकारले असन्तुष्टि जनाएको छ । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले सरकारले सार्वजनिक गरेको आगामी आर्थिक वर्षको आर्थिक बजेट प्रति असन्तुष्टि…

हवाई इन्धनको मूल्य घटाउन मन्त्री ढकालको निर्देशन

काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री भानुभक्त ढकालले हवाई इन्धनको मूल्य घटाउन सम्बन्धित निकायका पदाधिकारीलाई निर्देशन दिएका छन् । मन्त्री ढकालले आज मन्त्रालयका सचिव यादवप्रसाद कोइराला, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री…

राष्ट्रपति भण्डारीका स्वकीय सचिव डा. अधिकारीलाई मातृशोक

काठमाडौं - राष्ट्रपति विद्यादेवी भण्डारीका प्रमुख स्वकीय सचिव डा भेषराज अधिकारीलाई मातृशोक परेको छ । उनको ८२ वर्षीया आमा नर्वदा अधिकारीको मङ्गलबार राति झापाको दमकस्थित घरमा निधन भएको हो । मृतक नर्वदालाई उच्च रक्तचाप रहेको थियो ।…

गौशालामा ५१ शय्याको निःशुल्क कोभिड आइसोलेशन केन्द्र सञ्चालन

काठमाडौँ - स्थानीय गौशालामा ५१ शय्याको निःशुल्क कोभिड-१९ आइसोलेशन केन्द्र सञ्चालनमा आएको छ । मारवाडी सेवा समितिले निर्माण गरेको केन्द्रको उपप्रधानमन्त्री ईश्वर पोखरेलले आज शुभारम्भ गरे । केन्द्रमा चिकित्सकको निगरानीमा उपचार, औषधि तथा…

पाँच बेडको आईसीयूका लागि दुई करोड बजेट विनियोजन

गुल्मी - गुल्मी जिल्ला अस्पतालमा पाँच बेडको आईसीयू स्थापनाका लागि अर्थ मन्त्रालयबाट दुई करोड रुपैयाँ विनियोजन गरिएको छ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको पहलमा गुल्मी अस्पतालमा २ करोड रुपैयाँमा पाँच बेडको आईसीयू स्थापनाका लागि अर्थ…

मौन अवधिमा निर्वाचनको आचारसंहिता उल्लघंन नगर्न आयोगको चेतावनी

काठमाडौं - निर्वाचन आयोगले आचारसंहिता विपरीत केही व्यक्तिले विज्ञप्ति निकालेर मत मागेको भन्दै ध्यानाकर्षण गराएको छ । आयोगले वागमती प्रदेशका लागि बिहिबार हुने राष्ट्रियसभा निर्वाचनको अचारसंहिता लागू भइसक्दा समेत पनि त्यसको उल्लंघन भइरहेको…

७ जना मन्त्रीविरुद्ध फेरि सर्वोच्चमा रिट दायर, अन्तरिम आदेश माग

काठमाडौं - माओवादीबाट एमाले बनेका गैरसांसद ७ मन्त्रीको नियुक्ति बदरको माग गर्दै सर्वोच्चमा दुई रिट दायर भएको छ । अन्तरिम आदेश माग गर्दै ती रिट दायर भएको हो । अधिवक्ता सन्तोष भण्डारीले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै मंगलबार…