We Star Nepal
News From Nepal
Browsing Category

Westarnepal

दक्षिण एसिया र इन्डोनेसियाबीच सहकार्य गरी नवीन समाधानहरू विकास गर्न हामीले क्षेत्रीय साझेदारीलाई…

१३ मंसिर, काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले दक्षिण एसिया र इन्डोनेसियाबीच सहकार्य गरी नवीन समाधानहरू विकास गर्न हामीले क्षेत्रीय साझेदारीलाई प्राथमिकता दिनुपर्ने बताउनुभएको हो । इन्डोनेसियाको राजधानी जाकार्तामा…

स्वामीकार्तिकमा एकीकृत समाजवादीकी उम्मेदवार शाहीलाई मतदान गर्न इन्चार्ज पोखरेलको निर्देशन

१३ मंसिर, धनगढी । नेकपा माओवादी केन्द्रले बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाको उपनिर्वाचनमा नेकपा एकीकृत समाजवादीका उम्मेदवारलाई मतदान गर्न निर्देशन दिएको छ । सुदूरपश्चिम प्रदेश इन्चार्ज गिरिराजमणी पोखरेलले बुधबार जिल्ला…

गायिका स्मिता दाहाल लगनगाँठो कस्दै

काठमाडौं । गायिका स्मिता दाहालले आगामी २१ गते प्रेमीसँग लगनगाँठो कस्ने भएकी छन् । स्रोतका अनुसार गोकर्णस्थित नर्लिङ रिसोर्टमा विवाह समारोहको आयोजना गरिएको छ । केही दिनअघि स्मिताले बबरमहलका २७ वर्षिय सायुज्य श्रेष्ठलाई प्रेमीको रुपमा…

आँखा चिम्लिएर ताली पड्काउन जानेको छ ! उसले यसैलाई लोकतन्त्र ठानेको छ !!

मुक्तक आँखा चिम्लिएर ताली पड्काउन जानेको छ ! उसले यसैलाई लोकतन्त्र ठानेको छ !! कतै मुख थुनिन्छ, कतै गोली चल्छ, अझै चाकडी गरेरै बाँच्नु, “महान उपलब्धी” मानेको छ !! चुइने छानो, रुखो खेत उसको नजरमै परेन, छान्न त समाजवाद र साम्यवाद नै…

कार्तिक कृष्ण त्रयोदशी अर्थात् कागतिहार,आज विभिन्न खानेकुरासहित कागको पूजा गरि मनाइँदै

कार्तिक १४ गते बुधबार ०२ः५८ काठमाडौं । कार्तिक कृष्ण त्रयोदशी अर्थात् कागतिहार। आज विभिन्न प्रकारका खानेकुरासहित कागको पूजा गरि मनाइँदै छ । यमपञ्चकको पहिलो दिन कागको पूजा गर्ने विधान रहेको परेको समितिका अध्यक्ष प्रा. श्रीकृष्ण…

सय दिनमा सरकार असफल भए पनि तत्काल सरकार ढाल्ने पक्षमा छैनौँ ः अध्यक्ष प्रचण्ड

कात्तिक १३, २०८१ मंगलबार काठमाण्डौ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सय दिनमा सरकार असफल भए पनि तत्काल आफू सरकार ढाल्ने पक्षमा नरहेको बताउनुभएको छ । उहाँले सरकार ढाल्नतर्फ लाग्दा फेरि नागरिकमा हैरानी हुने बताउनुभयो…

काठमाण्डौ महानगरपालिकाको स्वदेशमा उत्पादन भएका फूलको ४६ वटा ठाउँमा बिक्री÷वितरणको व्यवस्थापन

कात्तिक १३, २०८१ मंगलबार काठमाण्डौ – काठमाण्डौ महानगरपालिकाले स्वदेशमा उत्पादन भएका फूलको बिक्री÷वितरणलार्ई महानगरपालिका क्षेत्रभित्रका ४६ वटा ठाउँमा बिक्री÷वितरणको व्यवस्थापन गरेको छ । गएको वर्ष पनि महानगरपालिकाले प्रदर्शनीमार्गको…

बाढी पहिरो पीडित ८५ परिवारलाई कलाकार सङ्घद्वारा कम्बल वितरण

१३ कार्तिक, मंगलबार काठमाडौं । नेपाल चलचित्र कलाकार सङ्घले हालै बाढी र पहिरोबाट प्रभावित परिवारलाई राहत वितरण गरेको छ । बाढीले प्रभावित ललितपुरको गोदावरी नगरपालिका वडा नम्बर ३ का ८५ परिवारलाई सोमबार सङ्घले वडा अध्यक्ष राज घिमिरेको…

सरकारले हाम्रो खवरदारीलाई वेवास्ता गरे अवस्था गम्भीर हुनेछ ः प्रचण्ड

कार्तिक १० गते शनिवार २०८१ काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारले यो खबरदारी सभाको सन्देशलाई गम्भीरतापूर्वक लिनुपर्ने बताएका छन् । शनिबार काठमाडौंमा आयोजित सरकार विरुद्ध खबरदारी कार्यक्रममा उनले सभाको…

माओवादी केन्द्रले कार्तिक १० गते काठमाडौंमा जनप्रदर्शन गर्ने

काठमाडौं, ६ कार्तिक । नेकपा (माओवादी केन्द्र)ले कार्तिक १० गते काठमाडौंमा जनप्रदर्शन र खबरदारी सभा गर्ने भएको छ । सरकारका गलत कमदको बिरोध र गर्नुपर्ने काम लागि ध्यानाकर्षण गराउन काठमाडौंको प्रदर्शनीमार्गमा कार्तिक १० गते खबरदारी सभा…