We Star Nepal
News From Nepal

रवि लामिछानेको स्वर्णलक्ष्मी सहकारीको रकम अपचलन मुद्दामा थुनछेक बहस शुरू

पुष २९, २०८१ सोमबार . काठमाण्डौ – काठमाण्डौको स्वर्णलक्ष्मी सहकारीको रकम अपचलनका प्रतिवादी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको थुनछेक बहस शुरू भएको छ । लामिछानेको तर्फबाट हिजो बयान सकिएपछि थुनछेक बहस बाँकी…

केन्द्रीय समिति बैठक समाजवादी क्रान्तिको कोशेढुङ्गा: प्रचण्ड

काठमाडौ, २३ पुस । नेकपा ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकलम दाहाल प्रचण्डले आठौं केन्द्रीय समितिको छैठौं पूर्ण बैठक एकता र विजयको बैठक बताउनुभएको छ । पार्टीको तीन दिनसम्म चलेको बैठकको अन्तिम सत्रलाई सम्बोधन गर्दै उहाँले यो ऐतिहासिक र…

हर्कराज राई प्रतिनिधिसभाकोसचिवमा नियुक्त

हर्कराज राई प्रतिनिधिसभाको सचिवमा नियुक्त पुष १६, २०८१ मंगलबार १८ काठमाण्डौ – प्रतिनिधिसभाको सचिवमा झापाका हर्कराज राई नियुक्त हुनुभएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले आज राईलाई नियुक्त गर्नुभएको हो । सभामुख देवराज घिमिरेको सिफारिशमा…

एमालेबाट निकालिएका भीम रावलको ओलीलाई ७४ वटा प्रश्न,जागरण अभियान सञ्चालन गर्ने

पुष १७, २०८१ बुधबार काठमाण्डौ – नेकपा (एमाले) बाट निकालिएका नेता डा. भीमबहादुर रावलले मातृभूमि जागरण अभियान सञ्चालन गर्ने घोषणा गर्नुभएको छ । नेता रावलले आज काठमाण्डौमा पत्रकार सम्मेलन गरेर अभियान सञ्चालन गर्ने जानकारी दिनुभएको हो ।…

गायिका दाहालले कसिन् लगनगाँठो

२१ मंसिर २०८१, शुक्रबार काठमाडौं । गायिका स्मिता दाहाल विवाह बन्धनमा बाँधिएकी छिन् । काठमाडौंको गोकर्णस्थित नर्लिङ रिसोर्टमा स्मिताले शुक्रबार आज प्रेमी सायुज्य श्रेष्ठसँग विवाह गरेकी हुन् । स्मिता पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी…

विराटनगरलाई हराउँदै जनकपुरको विजयी शुरुवात

मंसिर १५, २०८१ शनिबार काठमाण्डौ – नेपाल प्रिमियर लिग क्रिकेट (एनपीएल) को उद्घाटन खेलमा विराटनगर किङ्ग्सलाई आठ विकेटले हराउँदै जनकपुर बोल्ट्सले विजयी शुरुवात गरेको छ । विराटनगरले दिएको एक सय २८ रनको लक्ष्य पछ्याएको जनकपुर बोल्ट्सले १५ ओभर…

गगनजी अनैतिक र झुटा कुरा गर्न सक्ने भएको देख्दा दया लागेको छः अध्यक्ष प्रचण्ड

काठमाडौं, मंसिर १५ नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापामा केही महिनामा आएको परिवर्तन र त्यतिसम्म झरेर हुँदै नभएको कुरा जनताका अगाडि बोलेको देख्दा दया लागेको पनि बताए। ’प्रचण्ड’ले…

नयाँ शक्ति र अनुहार हाम्रै कमजोरीले जन्मिएका हुन्, स्वीकार गर्नु पर्छ ः प्रचण्ड

१५ मंसिर, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनताको अभिमत पाएर उदाएका नयाँ अनुहारलाई स्वीकार गर्नु पर्ने बताउनुभएको छ । शनिबार प्रचण्डले सामाजिक सञ्जालमार्फत नयाँ शक्ति र अनुहार आफूहरुकै कमजोरीको जगमा…

दक्षिण एसिया र इन्डोनेसियाबीच सहकार्य गरी नवीन समाधानहरू विकास गर्न हामीले क्षेत्रीय साझेदारीलाई…

१३ मंसिर, काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले दक्षिण एसिया र इन्डोनेसियाबीच सहकार्य गरी नवीन समाधानहरू विकास गर्न हामीले क्षेत्रीय साझेदारीलाई प्राथमिकता दिनुपर्ने बताउनुभएको हो । इन्डोनेसियाको राजधानी जाकार्तामा…

स्वामीकार्तिकमा एकीकृत समाजवादीकी उम्मेदवार शाहीलाई मतदान गर्न इन्चार्ज पोखरेलको निर्देशन

१३ मंसिर, धनगढी । नेकपा माओवादी केन्द्रले बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाको उपनिर्वाचनमा नेकपा एकीकृत समाजवादीका उम्मेदवारलाई मतदान गर्न निर्देशन दिएको छ । सुदूरपश्चिम प्रदेश इन्चार्ज गिरिराजमणी पोखरेलले बुधबार जिल्ला…