बिवादका बाबजुत पनि सफल भएको छक्का पन्जाले मानायो ५१ दिन
दसैं ताका प्रदर्शनमा आएको चलचित्र छक्का पन्जाले आज केही हलमा ५१ दिन मनायो । राजधानीको सीटी सेन्टरमा रहेको बीग मुभिजमा दिउँसो फिल्म हेरेर बेलुकी कार्यक्रम आयोजना गरे दीपक र दीपाले । कलाकारदेखि प्राविधिक सबैलाई मायाको चिनो दिए । दीपा…