मंसिर ६ मा हुने भयो क्रिटिक्स् फिल्म अवार्ड
उसो त नेपालमा थुप्रै अवार्डहरु हुने गर्दछन र प्राय अवार्डharu बिवादिद नै रहने गर्दछन । यस्तै बातावरणका बिच केही समयदेखी रोकिएको एउटा अवार्ड फेरी सम्पन्न हुने भएको छ प्राविधिक कारणबस २ बर्षदेखि अवार्ड आयोजना हुन नसक्दा अब भने नेपाल चलचित्र…