आजबाट देशभर ‘झ्यानाकुटी
नायिका निशा अधिकारीले निर्माण गरेको चलचित्र ‘झ्यानाकुटी’ आजबाट देशभरका सिनेमा हलमा प्रदर्शन भएको छ । चलचित्रले मल्टिप्लेक्स हलमा समेत सो पाउन सफल भएको छ । सौगात मल्ल र बेनिशा हमालको मुख्य भूमिका रहेको ‘झ्यानाकुटी’ लाई सिमोस सुनुवारले…