मंसिर ४ मा हुने भयो मिस लिम्बू’ साथमा तेह्रथुमे ढाका बुटिकको विशेष शो
। ‘सिंगापुर इन्टरप्राइजेज् मिस लिम्बू–२०१७’को ग्राण्ड फिनाले यहि ४ मंसिरमा राष्ट्रिय नाचघरमा हुँदैछ । याक्थुङ युथ एशोसिएसनद्वारा आयोजित ‘मिस लिम्बू’को यो पाँचौ संस्करणमा १४ जना लिम्बू सुन्दरीहरु ताजका लागि भिडन्त गर्दैछन् । प्रतियोगीहरुका…