के जित्लिन त निकिता चाण्डकले मिस वर्ल्डको ताज
नेपालबाट मिस वर्ल्ड-२०१७ मा सहभागीता जनाइरहेकी मिस नेपाल निकिता चाण्डक उत्कृष्ट १० प्रतियोगीभित्र पर्न सफल भएकी छिन् । विभिन्न राष्ट्रका ११८ जना सुन्दरीहरुमध्ये उनी उत्कृष्ट १० मा परेकी हुन् । चीनको सान्यास्थित सान्या सिटि एरेनामा भइरहेको…