दीपिका पादुकोणको नाक काटिदिने- निर्देशक वंशाली गम्भिर संकटमा
एजेन्सी भारतमा बहु प्रतिक्षीत चलचित्र पद्मावतीको निर्माण समुह यतिखेर ठुलो संकटमा परेको छ । निर्देशक सञ्जय लीला वंशाली र नायिका दिपिका पादुकोणलाई नाक काटिदिने धम्की आएको छ । पद्मावती चलचित्र माथिको बिवाद जारी भइरहेका बेला चलचित्रकी नायिका…