ओली र दहालको कार्यक्रममा बम बिस्फोट
बागलुङ- बागलुङको गल्कोट नगरपालिका हटियामा एमाले, माओवादी र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रमस्थल नजिक बम बिस्फोट भएको छ। गल्कोट बहुमुखी क्याम्पसको प्रांगणमा आयोजना गरिएको कार्यक्रमस्थल नजिकै पछाडिपट्टिको…