रेड कम्पनिको एट के क्यामरा नेपालमा
रेड कम्पनिको एट के क्यामरा नेपालमा भित्रिएको छ उच्च एट-के रेजुलेसन, उच्च डाईनामिक रेन्ज, अल्ट्रा लो लाईट छायांकन, लाईट वईट क्यामेरा, ताररहित सेटअप, इन बुल्ट माईक, रि-फ्रेमिङ यस क्यामराका विशेषताहरु रहेको निर्देशक खनालले जानकारी दिए ।…