लाईम लाईट नेपालको ब्यबस्थापनमा रहेको म्युजिक भिडियो “सिरिमा सिरी” सार्बजनिक (भिडियो सहित)

केहि समय उता अमेरिकाको क्यान्टोकि भन्ने स्थानमा बस्दै आएका र सानै देखि गीत संगीतमा आबद्द हुदै आएका गायक हुन् दल जेरी राई । यिनै राईको नयाँ गीत “सिरीमा सिरि” सार्बजनिक भएको छ ।

राम रेपचुङ्ग राईको शब्द रहेको यो गीतमा संगीतकार बसन्त सापकोटाको संगीत रहेको छ भने उदयराज पौडेलको संगीत संयोजन रहेक छ भने गीतमा दल जेरी राई र मेलिना राईको अवाज रहेको छ ।
लाईम लाईट नेपालले बजार ब्यबस्थापन गरेको यो गीत “सिरीमा सिरि” को म्युजिक भिडियो पनि निर्माण भएको छ

Comments (0)
Add Comment