अन्डररेटेड गायक: नीतेश जंग कुँवर

हालको नेपाली संगीत क्षेत्रमा उम्रिदै आएको नाम हो , नीतेश जंग कुँवर ! बिना कुनै पनि साहयता , उनले आफ्नै बलमा नेपाली संगीत क्षेत्रलाइ एउटा नयाँ बाटो देखाएका छन् ! उनको गीतमा प्रयोग आउने शब्दहरुले नेपालको यथार्थ अवस्था देखाउने भएकाले उनका गीत सुन्न सबैले मन पराउने देखिन्छ !  एउटा छुट्टै किसिमको शब्द प्रयोग गर्दै उनले युवाहरुको बीच लोकप्रियता कमाएका छन् !

बजारमा हालै निस्किएको उनको गीत -“हाम्रो नेपालमा ” ले ,  युवाहरुको मात्रै नभई, देश तथा विदेशका सारा नेपाली दर्शक श्रोताहरुको मन छोएको छ !

गीतको लिंक:

यति मात्र नभई , उनका अन्य गीत , “गेड़े जस्तो जिन्दगी” , “पिडित” , “स्वर्गकि परि” जस्ता गीतले नेपाली युवा दर्शक श्रोताहरुमा एकदमै लोकप्रियता पाएको छ !

chetan sapkotaneetesh jung kunwarneetesh jung kunwar songnepali singernepali songnepali superhit songnew nepali songnew superhit movie
Comments (0)
Add Comment