We Star Nepal
News From Nepal

अब पृथ्वीचोकमा बस चढ्न र झर्न नपाईने, सिधै पोखरा बसपार्क

पोखरा १६ कार्तिक । पृथ्वीचोकको मुख्य सडकवाटै यात्रु चढाउने र झार्ने गरिएकोमा विहीवारदेखी भने पृथ्वीचोक वसपार्कवाट मात्रै बसहरु छुट्ने भएका छन् ।बसपार्क नहुँदा यातायात व्यवसायीले मुख्य सडकमै वस पार्किङ्ग गर्दै आएका थिए । चार दशक भन्दा अघि…

बागी उठ्दै पालिखेले भनेः ‘काँग्रेसमा २० वर्षदेखि छु, २ वर्ष अघि काँग्रेस भएर पैसाले टिकट…

पोखरा, १६ कार्तिक / नेपाली कांग्रेसका नेता नरेशशंकर पालिखेले कास्की क्षेत्र नम्बर २ 'ख' मा स्वतन्त्र उम्मेदवारी दिएका छन् । पार्टीले यसपटक पनि टिकट नदिएपछि आधिकारिक उम्मेद्वार भन्दा अघि नै उनले उम्मेदवारी दर्ता गरे । उक्त क्षेत्रमा…

कास्कीमा प्रतिनिधिसभाको लागि ३७ र प्रदेशमा ७६ जनाको उम्मेदवारी (सम्पूर्ण नामावली सहित)

पोखरा, १६ कार्तिक । मंसिर २१ गते हुने प्रतिनिधिसभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनको विहीवार भएको मनोनयनमा कास्कीमा विभिन्न राजनीतिकदल तथा स्वतन्त्र गरि १ सय १३ जना उम्मेदवारले मनोनयन दर्ता गरेका छन् । प्रतिनिधिसभाको ३ निर्वाचन क्षेत्र…

पोखरा सभागृह मर्मत महानगर आफैले गर्ने

पोखरा, १६ कार्तिक / पोखरा महानगरपालिकाको बुधबार बसेको नवौँ कार्यपालिका बैठकले पोखरा सभागृह महानगर आफैले मर्मत गर्ने निर्णय गरेको छ । बैठकले पोखरमा सभागृह मर्मत सम्भार ठेकेदारमार्फत नभई आफैले गर्न अदालतले दिएको निर्देशन अनुसार वडा नम्बर ८ का…

रिले अनशन : ‘पृथ्वीचोकमा शालिक राख्नै परेमा पृथ्वीनारायण शाहको राख’

पोखरा, १६ कार्तिक / पृथ्वीनारायण शाहको शालिक पुनस्र्थापना संघर्ष समितिको आयोजनामा बुधबारदेखि रिले अनशन सुरु भएको छ । पृथ्वीचोकमा लखन थापाको शालिक स्थापना गरिएकोमा त्यसो नगर्न भन्दै महानगर कार्यालयको गेटै नजिक बिहान ९ नै बजेदेखि अनशन सुरु…

कास्कीमा को सँग को भिड्ने ? काँग्रेस र एमाले-माओवादी उम्मेदवार हेर्नुस् …

प्रकाश ढकाल पोखरा, कार्तिक १६ । जिल्लाबाट सिफारिस भएको झण्डै १ महिनापछि दलहरुले कास्कीका लागि आफ्ना उम्मेदवार छनौट गरेका छन् । वाम गठबन्धनले केही उम्मेदवार पछिल्यै छानेको भएपनि अन्तिम टुंगो बुधबार मात्रै लगाएको हो भने काँग्रेसले सबै…

पोखरा रंगशालाको फुटबल ग्राउण्ड बनाउन भारत, मेलसिया, रसिया र चीनको चासो

पोखरा, १५ कात्तिक/खेलकुद परिषदले पोखराको फुटबल मैदानसहित प्यारापिट तथा एथलेटिक्स ट्रयाक बनाउने ग्लोबल टेण्डर आह्वान गरेको छ । केहि दिन आगडी सार्वजनिक सूचना निकालेसंगै चार देशले पोखरा रंगशालाको फुटबल मैदानसहित रुफटपयुक्त प्यारापिट निमार्णको…

पोखराको पालिखे चोक चौडा पार्ने कसरत : चुनावअघि नै महानगरले निकास खोज्ने, जग्गाधनी सर्न तयार

पोखरा, १५ कार्तिक / बाटा र चौबाटा चौडा पार्ने अभियानमा लागेको पोखरा महानगरपालिकाले पालिखेचोक(साँघुको मुख)फराकिलो पार्ने कसरत जारी राखेको छ । यसका लागि सरोकारवाला घरजग्गाधनीसँग निरन्तर संवाद भइरहेको महानगरपालिकाको तर्फबाट संयोजनसहित निकास…

पोखराको पालिखे चोक चौडा पार्ने कसरत : चुनावअघि नै महानगरले निकास खोज्ने, जग्गाधनी सर्न तयार

पोखरा, १५ कार्तिक / बाटा र चौबाटा चौडा पार्ने अभियानमा लागेको पोखरा महानगरपालिकाले पालिखेचोक(साँघुको मुख)फराकिलो पार्ने कसरत जारी राखेको छ । यसका लागि सरोकारवाला घरजग्गाधनीसँग निरन्तर संवाद भइरहेको महानगरपालिकाको तर्फबाट संयोजनसहित निकास…

कास्कीमा काँग्रेसबाट कसले पाए टिकट ? एमाले र माओवादीले उम्मेदवार टुंग्याए

पोखरा, कार्तिक १५ । आगामी मंसिर २१ गते हुने दोश्रो चरण अन्तर्गतको चुनावका लागि कास्कीमा उम्मेदवार टुंगो अन्तिम चरणमा पुगेको छ । नेपाली काँग्रेसले मंगलबार क्षेत्र नम्बर १ को मात्रै उम्मेदवार टुंग्याएको छ । प्रतिनिधीसभामा कानुन मन्त्री समेत…