‘फोटो खिच्न सधैं उक्साउने पोखरा’ (फोटो फिचर)
शरद ऋतु। खुलेको मौषम। आँखैमा टाँस्सिन आइपुग्ने अन्नपूर्ण र कुमारी माछापुच्छ्रे। फेवातालको कञ्चल पानी। अनि त्यही पानीमा देखिने अन्नपूर्ण र माछापुच्छ्रेको छायाँ। र, प्रविधिले हातहातै थमाइदिएको क्यामेरासहितको मोवाइल फोन। तपाईँ फेवातालतिर…