‘सरकारी कार्यालयमा बिहानको सेवा पनि सुरु गरेँ, अहिले जनताले कति दुःख पाए कसलाई चासो ?’
सामान्य प्रशासन मन्त्रालय साँच्चि नै सामान्य नै थियो। कोही नेता त्यो मन्त्रालय सम्हाल्न पाउँ भन्ने सुनिदैनथ्यो। सुशील कोइराला प्रधानमन्त्री बनेपछि एमालेको भागमा पर्यो त्यो मन्त्रालय। एमालेले चाहेर र रोजेर लिएको थिएन। एमालेबाट कसलाई…