फिर्के र फुर्के कुन चलचित्रले गर्ला राम्रो ब्यापार ?
नेपाली रजतपटमा यतिखेर २ वटा चलचित्रको चर्चा बड्दो छ फिर्के र फुर्के । दुई ओटै चलचित्र अब प्रदर्शनको तयारीमा जुटेका छन । सुन्दा उस्तै लाग्ने यि चलचित्रको नाममा दर्शक झुक्किने सम्भावना भने बढी छ । पछिल्लो समय नेपाली चलचित्र क्षेत्रमा सुन्दै…