सहारा साँझ हङकङबाट बचत साढे २२ लाख मध्ये पोखरालाई १५ लाख, विद्यालयलाई ५ लाख
हङकङ । सहारा क्लव हङकङले आयोजना गरेको तेस्रो सहारा साँझबाट २२ लाख ५३ हजार पाँच सय सात रुपैयाँ (१७०,७६ हङकङ डलर) बचत भएको छ । संस्थाले आईतवार एक कार्यक्रमको आयोजना गरी कार्यक्रमको आयव्यय विवरण सार्वजनिक गरेको हो । संस्थाका सहकोषाध्यक्ष कुमार…