प्रहरी नै यौन धन्धामा- प्रहरी र यौनकर्मीको यस्तो सेटिङ
संचारकर्मी रबी लामिछनेले एउटा सन्सानीपूर्ण खबर बाहिर ल्याएका छन । झापामा खुले आम यौन धन्धा हुने गरेको र स्वयम प्रहरी नै यौन पेशालाई बढावा दिने कार्यमा रहेको बुझिएको छ । यती मात्रा होइन प्रहरिले यौन कर्मी सँग यौन शोषण पनि गर्ने र उल्टै पैसा…