We Star Nepal
News From Nepal

राष्ट्रिय सभाबाट स्वीकृत संकल्प प्रस्तावको पुस्तक सार्वजनि

0 141

२०८१ असोज १५ गते मंगलबार सिंहदरबार, काठमाडौं :राष्ट्रिय सभाका सम्माननीय अध्यक्ष नारायण प्रसाद दाहालले विकास, आर्थिक मामिला तथा सुशासन समिति (तत्कालीन दिगो विकास तथा सुशासन समिति) ले प्रकाशन गरेको अपाङ्गता भएका व्यक्तिको अधिकार कार्यान्वयन सम्बन्धमा राष्ट्रियe सभाबाट स्वीकृत संकल्प प्रस्तावको पुस्तक सार्वजनिक गर्नुभएको छ। सो अवसरमा उहाँले राष्ट्रिय सभाबाट पारित संकल्प प्रस्ताव कार्यान्वयनमा सरकारको ध्यानाकर्षण हुनुपर्नेमा जोड दिनुभयो।

 

Leave A Reply

Your email address will not be published.