नयाँ सविधानलाई संस्थागत गर्न नेपाली कांग्रेसको आवश्यकता
काठमाडौँ: नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नयाँ सविधानलाई संस्थागत गर्न नेपाली कांग्रेसको आवश्यकता रहेको बताएका छन्।घट्टेकुलो र डिल्लीबजार क्षेत्रमा बुधबार चुनावी घरदैलो कार्यक्रमअन्तर्गत भएको भेलामा उनले भने, 'निर्वाचन नजिकिँदै…