We Star Nepal
News From Nepal

दाहाल निवास पुगे देउवा र ओली

पुत्रशोकमा रहेका माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीले समवेदना दिएका छन् ।दाहाल निवास लाजिम्पाटमा पुगेर देउवा र ओलीले दाहालसहित परिवारजनमा समवेदना प्रकट गरेका छन् । प्रेस संयोजक…

प्रत्यक्षतर्फको निर्वाचनमा महिलाको संख्या शून्य

रामपुर–आगामी मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा ठूला राजनीतिक दलबाट महिलाको उम्मेदवारी शून्य रहेको छ। जिल्लामा नेपाली काँग्रेस र वाम गठबन्धनबाट प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको प्रत्यक्षतर्फको निर्वाचनमा महिलाको…

बिग बि सँग काम गर्दै नेपाली साउन्ड डिजाइनर

सन् २००६ देखि बलिउडमा ‘साउन्ड डिजाइनर'का रूपमा कार्यरत छन् रूपन्देहीका सञ्जय चतुर्वेदी। बलिउडका थुप्रै स्टारसँग काम गरिसकेका उनी भन्छन्, बलिउडका सुपरस्टार अमिताभ बच्चन ‘गड अफ एक्टीङ' रहेछन्। सञ्जयका अनुसार उनले अमिताभबाट सिकेको सबैभन्दा…

आकस्मिक मृत्यु:हृदयाघात ?

काठमाडौं- राति सामान्य अवस्थामै सुतेको मान्छे बिहान मृत अवस्थामा भेटिन्छ । परिवारका सदस्य भन्छन्– न कुनै रोग थियो न औषधि सेवन नै तर पनि के कारण हुन्छ आकस्मिक मृत्यु ?पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालका छोरा प्रकाशको पनि ३६ वर्षको अल्पायुमै…

चुनाव बिथोल्न खोज्‍नेलाई जेल चलान :प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन बिथोल्न खोज्ने जुनसुकै समूहलाई प्रकाउ गरी जेल हाल्न निर्देशन दिएका छन्। गृहमन्त्रालयद्वारा आयोजित प्रदेश नम्बर ३ को सुरक्षा गोष्ठीको सोमबार उद्‍घाटन गर्दै प्रधानमन्त्री देउवाले मतदान गर्न…

जाडोमा घुँडाको समस्यालाई बेवास्ता नगरौं

जाडोमा हातखुट्टाका जोर्नी दुख्नु गम्भीर समस्या हो । एकपटक यस्तो समस्या देखियो भने यसबाट मुक्त हुन निकै गाह्रो हुने अनुभवीहरु बताउँछन् । यसलाई बेवास्ता गर्दा भविष्यमा निकै भारी मूल्य चुकाउनुपर्ने हुनसक्छ । जाडोमा नसा खुम्चने, रक्तसञ्चार उच्च…

जिम्बाब्वेका राष्ट्रपति पार्टी नेताबाट हटाइयो

हरारे : जिम्बाब्वेको सत्तारुढ दल जानु-पीएफले राष्ट्रपति रबर्ट मुगाबेलाई दलको नेताबाट बर्खास्त गरेको छ ।आइतबार बसेको पार्टीको बैठकले मुगाबेलाई बर्खास्त गरी पूर्वराष्ट्रपति इमर्सन मनंगावालाई दलको नेता नियुक्त गरेको पार्टीका अधिकारीले बताएका…

‘ब्याड म्यान’गुल्शन ग्रोवेर नेपालमा

काठमाडौं- बलिउडका फिल्ममा भिलेन चरित्रमा निकै रुचाइएका अभिनेता गुल्सन ग्रोबर यतिबेला काठमाडौंमा नेपाली फिल्ममा अभिनय गर्न व्यस्त छन् । बलिउडमा भिलेनको छाप छोडेकी गुल्सन ट्री सिटीको व्यानरमा निर्माणाधिन फिल्म ‘द म्यान फ्रम काठमाडौं ’मा पनि…

बम बनाउने सकेट फेला

उम्मेदवार लक्षित सृंखलावद्ध बिष्फोटन हुने थालेपछि सक्रिय बनेको प्रहरीले बम बनाउन प्रयोग हुने ४३ थान सकेट फेला पारेको छ। एक घरमा लुकाई राखिएको अवस्थामा बरामद गरेको सकेट र आइतबार पक्राउ परेका नेकपाका पाँच नेताको साथमा रहेको सात थान रेडबुल…

रहेनन हामी माझ प्रकाश

माओवादी अध्यक्ष पुष्पकमल दाहालका पुत्र एवं स्वकीय सचिव प्रकाशको आइतबार हृदयाघातबाट निधन भएको छ । जेठी छोरी ज्ञानुको क्यान्सरका कारण मृत्यु भएको चार वर्षमै दाहालले एक मात्र छोरा गुमाएका छन् । उनले प्रकाशलाई पशुपति आर्यघाटमा दागबत्ती दिए ।…