सुत्केरीको मृत्युपछि आक्रोशित आफन्तले नयाँबजारमा सवारी बन्द गर्दा प्रहरी हस्तक्षेप (भिडियो)
रञ्जन अधिकारी पोखरा, १८ कार्तिक / पोखराको पृथ्वीचोक नजिकै नयाँबजार क्षेत्रमा शनिबार मध्यान्ह सवारी चल्न सकेनन् । प्रहरीले आफ्नै भ्यानले पेलेर प्रदर्शनकारीलाई बलजफ्ती तितरवितर पारेपछि मात्र सवारी आवागमन खुल्ला भयो । सुत्केरीको ज्यान गएपछि…