We Star Nepal
News From Nepal
Browsing Category

Featured

नेपाली ‘एप’ ले बदल्दैछ कैयोउ जीवन

अब सवारीसाधन नहुनेले एपको प्रयोगमार्फत थोरै पैसामा अरूकै मोटरसाइकल चढ्न सक्नेछन् । घर, डेरा, होस्टेल खोज्नका लागि घरभेटी डटकमले सहयोग गर्नेछ । तपाईंका विद्युतीय सामान बिग्रिए ‘सजिलो' एपले तपाईंलाई सहज उपाय सुझाइदिनेछ । कृषिका अनेक समस्यामा…

बिल गेट्सलाई पछि पार्दै अमेजनका सी इ ओ जेफ बेजोस बने विश्वकै धनी

वासिङ्टन- अनलाइन सपिङ कम्पनी अमेजनका सीइओ जेफ बेजोस विश्वका सबैभन्दा धनी व्यक्ति बनेका छन्। यसअघि माइक्रोसफ्ट कम्पनी संस्थापक बिल गेट्सलाई पछि पार्दै उनी ९०.६ अर्ब डलरसहित उनी विश्वकै धनी व्यक्ति बनेका हुन्।बिल गेट्स ९०ं.१ डलरसहित विश्वका…

उत्तर कोरिया ‘क्रुर तानाशाह’ : अमेरिकि प्रेसिडेन्ट दोनाल्द ट्रम्प

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियालाई क्रुर तानाशाहको संज्ञा दिएका छन् । मङ्गलबार दक्षिण कोरिया पुगेका ट्रम्पले बुधबार बिहान कोरियाली राजधानी सोलमा सो धारणा राखेका हुन् ।दक्षिण कोरियाको संसदलाई बुधबार बिहान सम्बोधन गर्दै उनले…

लयमा फर्कियो स्पेनिस ‘पावर हाउस’ रियल म्याड्रिड

म्याड्रिड : पछिल्ला केही खेलमा निराशाजनक प्रदर्शन गर्दै आएको स्पेनिस ‘पावर हाउस’ रियल म्याड्रिड पुनः लयमा फर्किएको छ । रियलले स्पेनिस ला लिगाको सोमबार खेलिएको खेलमा लस पाल्मसलाई ३-० गोलले हरायो । रियल अंकतालिकाको तेस्रो स्थानमा छ । यद्यपि…

मिस नेपालहरुको फिल्मी यात्रा

काठमाडौं : सन् १९९४ मा सुरु भएको मिस नेपालको यात्राले २३ वर्ष पूरा गर्दा झन्डै त्यति नै संख्यामा सुन्दरी ग्ल्यामरको संसारमा आए। मिस नेपालका विजेतामध्ये धेरैले चलचित्रको पर्दामार्फत आफूलाई स्थापित गराउन खोजे पनि तुलनात्मक रूपमा उनीहरूको…

खगेन्द्र संग्रौला भनछन एमालेले माओवादीलाई आफ्नो आवरणभित्र घिसार्न सफल भएको छ

खगेन्द्र संग्रौला लेखक र समिक्षक हुन् । भित्तैमा पुर्याउने गरि शब्दवाण प्रहार गर्ने कलामा पोख्त मानिन्छन् । तुलनात्मक रुपमा उनी यस पटक संयमित देखिए, शब्द चयन र अभिव्यक्तिमा । १५ वर्ष अगाडिको रेडियो अन्तर्वार्तामा एमालेलाइ गतिहिन, मतिहिन,…

‘टुरिष्ट उम्मेदवार’ भनेपछि आरजूले घरै किनिन्

धनगढी : कैलाली क्षेत्र नम्बर ५ मा प्रतिनिधिसभातर्फ कांग्रेसबाट उम्मेदवार बनेकी आरजू राणा देउवाले धनगढीमा नयाँ घर खरिद गरेकी छन् । निर्वाचन प्रचारका क्रममा विपक्षीले ‘पर्यटक उम्मेदवार' भनेपछि उनले धनगढी उपमहानगरपालिका वडा नम्बर ४ स्थित…

‘टुरिष्ट उम्मेदवार’ भनेपछि आरजूले घरै किनिन्

धनगढी : कैलाली क्षेत्र नम्बर ५ मा प्रतिनिधिसभातर्फ कांग्रेसबाट उम्मेदवार बनेकी आरजू राणा देउवाले धनगढीमा नयाँ घर खरिद गरेकी छन् । निर्वाचन प्रचारका क्रममा विपक्षीले ‘पर्यटक उम्मेदवार' भनेपछि उनले धनगढी उपमहानगरपालिका वडा नम्बर ४ स्थित…