We Star Nepal
News From Nepal
Browsing Category

Featured

चुनाव बिथोल्न खोज्‍नेलाई जेल चलान :प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन बिथोल्न खोज्ने जुनसुकै समूहलाई प्रकाउ गरी जेल हाल्न निर्देशन दिएका छन्। गृहमन्त्रालयद्वारा आयोजित प्रदेश नम्बर ३ को सुरक्षा गोष्ठीको सोमबार उद्‍घाटन गर्दै प्रधानमन्त्री देउवाले मतदान गर्न…

जाडोमा घुँडाको समस्यालाई बेवास्ता नगरौं

जाडोमा हातखुट्टाका जोर्नी दुख्नु गम्भीर समस्या हो । एकपटक यस्तो समस्या देखियो भने यसबाट मुक्त हुन निकै गाह्रो हुने अनुभवीहरु बताउँछन् । यसलाई बेवास्ता गर्दा भविष्यमा निकै भारी मूल्य चुकाउनुपर्ने हुनसक्छ । जाडोमा नसा खुम्चने, रक्तसञ्चार उच्च…

जिम्बाब्वेका राष्ट्रपति पार्टी नेताबाट हटाइयो

हरारे : जिम्बाब्वेको सत्तारुढ दल जानु-पीएफले राष्ट्रपति रबर्ट मुगाबेलाई दलको नेताबाट बर्खास्त गरेको छ ।आइतबार बसेको पार्टीको बैठकले मुगाबेलाई बर्खास्त गरी पूर्वराष्ट्रपति इमर्सन मनंगावालाई दलको नेता नियुक्त गरेको पार्टीका अधिकारीले बताएका…

‘ब्याड म्यान’गुल्शन ग्रोवेर नेपालमा

काठमाडौं- बलिउडका फिल्ममा भिलेन चरित्रमा निकै रुचाइएका अभिनेता गुल्सन ग्रोबर यतिबेला काठमाडौंमा नेपाली फिल्ममा अभिनय गर्न व्यस्त छन् । बलिउडमा भिलेनको छाप छोडेकी गुल्सन ट्री सिटीको व्यानरमा निर्माणाधिन फिल्म ‘द म्यान फ्रम काठमाडौं ’मा पनि…

बम बनाउने सकेट फेला

उम्मेदवार लक्षित सृंखलावद्ध बिष्फोटन हुने थालेपछि सक्रिय बनेको प्रहरीले बम बनाउन प्रयोग हुने ४३ थान सकेट फेला पारेको छ। एक घरमा लुकाई राखिएको अवस्थामा बरामद गरेको सकेट र आइतबार पक्राउ परेका नेकपाका पाँच नेताको साथमा रहेको सात थान रेडबुल…

रहेनन हामी माझ प्रकाश

माओवादी अध्यक्ष पुष्पकमल दाहालका पुत्र एवं स्वकीय सचिव प्रकाशको आइतबार हृदयाघातबाट निधन भएको छ । जेठी छोरी ज्ञानुको क्यान्सरका कारण मृत्यु भएको चार वर्षमै दाहालले एक मात्र छोरा गुमाएका छन् । उनले प्रकाशलाई पशुपति आर्यघाटमा दागबत्ती दिए ।…

वायु प्रदुषण नियन्त्रणका लागि क्विक एक्सन टिम

काठमाडौं- प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले उपत्यकाको वायु प्रदुषण नियन्त्रणका लागि क्विक एक्सन टिम (दु्रत कार्यान्वयन टोली) गठन गर्ने निर्णय गरेको छ । कार्यालयका सहसचिव डा. नारायणप्रसाद रेग्मीको नेतृत्वमा सो टिम गठन गरिएको हो…

राष्ट्रपति भण्डारी दाहाल निवास लाजिम्पाटमा

काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारी पुत्रशोकमा रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई भेट्न लाजिम्पाट निवास पुगेकी छन्। उनी केहीबेर अघि दाहाल निवास पुगेकी हुन्।आइतबार दाहाल पुत्र प्रकाश दाहालको आकाश्मिक हृदयघातका कारण निधन…

विप्लव राजनीतिक समूह हो कि आपराधिक?

काठमाडौं- उम्मेदवार केन्द्रित बम आक्रमणका घटना बढिरहेका बेला आइतबार रक्षामन्त्री भीमसेनदास प्रधानले प्रधानसेनापति राजेन्द्र क्षेत्रीलाई सँगै राखेर पत्रकार सम्मेलन आयोजना गरे ।रक्षा मन्त्रालयमा आयोजित पत्रकार सम्मेलन प्रतिनिधिसभा र प्रदेशसभा…

वाम गठबन्धनलाई चुनौती दिने लोकतान्त्रिक गठबन्धन

काठमाडौं : महोत्तरी-३ बाट राजपा अध्यक्ष महन्थ ठाकुर उठ्ने भएपछि कांग्रेसले उनलाई सघाउन आफ्ना उम्मेदवार फिर्ता बोलायो । तर, महोत्तरीकै अर्को क्षेत्रमा कांग्रेस र राजपाको घमासान चलिरहेको छ । क्षेत्र नं २ मा कांग्रेसकी किरण यादव र राजपाका…