Sign in
Sign in
Recover your password.
A password will be e-mailed to you.
Browsing Category
Westarnepal
बाढीपहिरो प्रभावित क्षेत्रमा सरकारको योजनाबद्ध पहल पुगेन ः प्रचण्ड
काभ्रे । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बाढीपहिरो प्रभावित क्षेत्रमा योजनाबद्ध पहल नपुगेकाले उद्धार, राहत र पुनस्र्थापनाका प्याकेज कार्यक्रम तत्काल अघि सार्न सरकारको ध्यानार्षण गराएका छन्…
जन सेवा फाउन्डेसनले बर्खायाममा आएको बाढीबाट प्रभावित परिवारहरूलाई राहत प्रदान
नेकपा माओवादी केन्द्र सिन्धुलीमा आबद्ध जन सेवा फाउन्डेसनले बर्खायाममा आएको बाढीबाट प्रभावित परिवारहरूलाई राहत प्रदान गरेको छ। फाउन्डेसनका तर्फबाट प्रतिनिधिसभा सदस्य लेखनाथ दाहाल र फाउन्डेसनकी अध्यक्ष दीपा बोहोरा दाहालले प्रमुख…
राष्ट्रिय सभाका अध्यक्ष ,लगायतको टोलीले विकास, आर्थिक मामिला तथा सुशासन समितिको कार्यकक्षमा गएर…
राष्ट्रिय सभाका सम्माननीय अध्यक्ष नारायण प्रसाद दाहाल, माननीय उपाध्यक्ष विमला घिमिरे, राष्ट्रिय सभा सचिव लगायतको टोलीले विकास, आर्थिक मामिला तथा सुशासन समिति सभापति मा० कमला पन्तको कार्यकक्षमा गएर समितिको काम कारबाही र व्यवस्थापकीय…
राष्ट्रिय सभाबाट स्वीकृत संकल्प प्रस्तावको पुस्तक सार्वजनि
२०८१ असोज १५ गते मंगलबार सिंहदरबार, काठमाडौं :राष्ट्रिय सभाका सम्माननीय अध्यक्ष नारायण प्रसाद दाहालले विकास, आर्थिक मामिला तथा सुशासन समिति (तत्कालीन दिगो विकास तथा सुशासन समिति) ले प्रकाशन गरेको अपाङ्गता भएका व्यक्तिको अधिकार…
मौसमको पूर्वानुमान हुँदाहुँदै पनि सरकारले काम गर्न सकेन : अध्यक्ष दाहाल
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकलम दाहाल प्रचण्डले विपत व्यवस्थापनमा गरेको कमजोरीको गम्भीर समीक्षा गर्दै राहत, पुनर्स्थापना र पुनर्निर्माणको काम युद्धस्तर अघि बढाउन आग्रह गरेका छन् । प्राकृतिक विपत्तिमा परेका…
अपडेट ः बाढीपहिरो र डुबानमा परेर २१७ जनाको मृत्यु, २८ अझै बेपत्ता
काठमाडौं । गत हप्ताको अविरल वर्षाका कारण भएको बाढीपहिरो र डुबानका कारण हालसम्म २ सय १७ जनाको मृत्यु भएको छ । विपद्मा परि २८ जना बेपत्ता छन् । प्राकृतिक विपद्मा परेर १ सय ४३ जना घाइते भएका गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले जानकारी…
पहिरोमा परी मृत्यु भएका एन्फा एकेडेमीका ३ जनाको शब हेटौंडा पुर्याइयो
हेटौंडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ सिस्नेरी टेकरमा शनिबार आएको पहिरोमा परी मृत्यु भएका मकवानपुर जिल्लाका फुटबलरको शब सोमबार बिहान हेटौंडा ल्याइएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) को युथ–१४ एकेडेमीमा रहेका ४० जनामध्ये…
अवरुद्ध राजमार्ग र सडकहरु पूर्ण रुपमा संचालनमा आउन समय लाग्ने
काठमाडौं । शुक्रबारदेखि देशभर आएको वर्षाका कारण अवरुद्ध भएका सडकहरु खुलाउने प्रयास भइरहेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ । सहसचिव एवं प्रवक्ता सुशीलबाबु ढकालका अनुसार सडकहरु मर्मत गर्ने तथा बाढीले बगाएका पुलहरुमा…
राहत वितरणको प्रक्रिया एकद्वार प्रणालीबाट तत्काल सुरु गरिने
काठमाडौं । राष्ट्रिय बिपद् जोखिम न्यूनीकरण कार्यकारी समितिले मनसुनजन्य बाढी, पहिरो पीडितहरुका लागि राहत वितरणको प्रक्रिया एकद्वार प्रणालीबाट तत्काल सुरु गर्ने निर्णय गरेको छ । सोमबार सिहंदरबारमा बसेको कार्यकारी समितिको बैठकले विगत तीन…
‘साहसी युवा’ चणिकलाल तामाङलाई ‘प्रचण्ड’ द्वारा सम्मान
काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नख्खुखोलाले बगाएका दुई जनाको उद्धार गर्ने ‘साहसी युवा’ चणिकलाल तामाङलाई सम्मान गरेका छन् । आइतबार उनले आफ्नै निवास खुमलटारमा बोलाएर तामाङलाई…