त्रिशुलीमा बस खस्दा ६ को मृत्यु २० घाइते
चितवन : काठमाडौंबाट अर्घाखाँची जाँदै गरेको बस त्रिशूली नदीमा खस्दा ६ जनाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन् । लु २ ख २९१ नम्बरको बस र वीरगञ्जबाट काठमाडौं जादैँ गरेको रड बोकेको ना ६ ख ४९७२ नम्बरको ट्रक आपसमा ठोक्किदा बस त्रिशुलीमा…