We Star Nepal
News From Nepal

नेपाल–भारत सिमा नाका तीन दिन बन्द हुने

बैतडी – मंसिर १० हुने पहिलो चरनको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको सुरक्षाका लागि नेपाल–भारत सिमा नाका तीन दिन बन्द हुने भएका छन् । निर्वाचनका लागि बैतडीको भारतसँग जोडिएको सिमा नाका झुलाघाट र दार्चुला ७२ घण्टाका लागि बन्द हुने भएको…

गृह मन्त्रालयले गर्‍यो तीन सिडिओको सरुवा

काठमाडौं— प्रतिनिधि सभा एवं प्रदेश सभाको निर्वाचन हुन पाँच दिन बाँकी रहँदा मंगलबार गृह मन्त्रालयले तीन प्रमुख जिल्ला अधिकारी (सिडिओ)को सरुवा गरेको छ। सरुवा हुनेहरुमा सोलुखुम्बुका सिडिओ भुपेन्द्र थापा, नुवाकोटका जगदशीराज बराल तथा रसुवाका…

सर्वोच्चमा बम भएको सन्देश प्रवक्ताको मोबाइलमा आएको थियो

काठमाडौं : मंगलबार दिउँसो सर्वोच्च अदालतका रजिष्ट्रार र प्रवक्ताको मोबाइलमा अदालतको इजलासमा बम भएको सन्देश आयो । रजिष्ट्रार महिन्द्रनाथ उपाध्याय र प्रवक्ता नारयण पन्थीले यो सन्देश न्यायाधीश र कर्मचारीसँग शेयर गर्नासाथ अदालतमा तनाव भयो ।सुरु…

सर्वोच्च अदालतमा बम भएको हल्ला,सबै इजलास बन्द,मानिशहरु भागाभाग

काठमाडौं : सर्वोच्च अदालतमा बम भएको हल्ला चलेपछि मंगलबारका लागि तोकिएका सबै इजलास बन्द भएका छन्। सर्वोच्चको प्रशासनले मंगलबारका लागि तोकिएको मुद्दाको सुनुवाइ स्थगित भएको जानकारी गराएको छ।मंगलबारका लागि तोकिएको तारिख बुधबारका लागि सारिएको…

खाना र जीवनशैली बदलेका कारण मुटुरोग

पचास कटेका व्यक्तिलाई मात्र हुने ठानिएको हृदयरोगका कारण अचेल २५ वर्षका युवासमेत सिकार हुने गरेका छन् । ‘हर्ट एट्याक’ भनेर बुझिने यो समस्या बदलिएको जीवनशैली र भोजनका कारण भएको चिकित्सक मत छ । आफ्नै बारीमा फलेका अनाज र सागपात खाने पुर्खाको…

जातीय दंगाले ग्रसित हुँदै श्रीलंका

कोलम्बो: श्रीलंकाको गालेमा अझै पनि बौद्ध–मुस्लिम साम्प्रदायीक तनाव कायम छ । एकातिर बौद्ध छन् भने अर्कातिर मुसलमान समुदाय । त्यहाँको बिग्रँदो सामाजिक स्थितिको अनुमान प्रहरीले दुईपल्ट कफ्र्यु लगाउनु परेबाट गर्न सकिन्छ ।शनिबार त्यहाँ भएको…

बुढीगण्डकी जलविद्युत् आयोजनाको निर्णय उल्टौनेछौ:केपी ओली

नेकपा एमाले अध्यक्ष केपी ओलीले निर्वाचनपश्चात बाम गठबन्धन सरकारले बहुचर्चित बुढीगण्डकी जलविद्युत् आयोजनाको निर्णय उल्टाउने बताएका छन्।माओवादी अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारले बुढीगण्डकी निर्माणको जिम्मा चिनियाँ गेजुवा ग्रुप कम्पनी…

निर्वाचनपछि बन्ने सरकारले क्रिकेटको विवाद समाधान गर्ने:केपी ओली

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संघीय प्रतिनिधिसभा र प्रदेशसभाका लागि हुन लागेको आसन्न निर्वाचनपछि बन्ने सरकारले क्रिकेटको विवाद समाधान र क्रिकेट विकासको सम्बन्धमा ठोस निर्णय गर्ने बताएका छन् । हालै मलेसियामा सम्पन्न एसीसी…

राष्ट्रप्रतिको दायित्वबोधले शोकभन्दा माथि उठ्ने शक्ति मिलेको छ:प्रचन्ड

काठमाडौं : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले छोरा प्रकाशको वियोगबाट परिवारमा ठूलो चोट परे पनि राष्ट्रप्रतिको दायित्वबोधले शोकभन्दा माथि उठ्न शक्ति मिलेको बताएका छन् । पुत्रवियोगमा प्राप्त समवेदनाले शोक सहन गर्न सघाएको उनले…

विनोद चौधरी अब पूर्णकालीन राजनीतिमा

काठमाडौं: सांसदका रूपमा स्थानीय विकास निर्माणमा चासो राख्न थालेपछि नवलपरासीको चौधरीग्रामनजिकैकी बेलौतीदेवीसँग विनोद चौधरीको चिनजान भयो, पटकपटक भेट भयो । केही दिनअघि कांग्रेसको कार्यक्रममा भेटिँदा बेलौतीदेवी विनोदसँग जति प्रसन्न थिइन्,…