एउटै मालामा ओली र प्रचण्ड, भन्छन्- हाम्रो दिल एक भइसक्यो
कुश्मा : एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एकै स्वरमा आत्मा एउटै भएको बताएका छन्। संयुक्त वाम गठबन्धन निर्वाचन परिचालन समिति पर्वतले बिहीबार कुश्मा बजारमा आयोजना गरेको चुनावीसभालाई सम्बोधन…