सामजिक सञ्जालमा चरचित तरकारीवालीको सुरूभयो फिल्मी यात्रा
काठमाडौं : एक वर्षअघि सामाजिक सञ्जालमा तस्बिर भाइरल भएर चर्चामा आएकी कुसुम श्रेष्ठ ‘तरकारीवाली’ ले चलचित्र ‘लम्फू’ मा अभिनय गरेकी छन् । गोपालचन्द्र लामिछाने निर्देशित यो चलचित्रमा अभिनय गरेबापत आफूलाई प्राप्त पारि श्रमिक अनाथ बालबालिका…