We Star Nepal
News From Nepal

कोरोना संक्रमणबाट एकै दिन २२५ जनाको मृत्यु

होम आइसोलेसनमा ८९ हजार ९१४ र संस्थागत आइसोलेसनमा ७ हजार ९४ जना रहेका छन् । संस्थागत आइसोलेसनमा रहेकामध्ये १ हजार ८४ जना आईसीयूमा र २९० जना भेन्टिलेटरमा रहेका छन् ।

प्रधानमन्त्री ओलीले गुमाए विश्वासको मत

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत गुमाएका छन् । प्रधानमन्त्रीको पक्षमा ९३ जना सांसद मात्रै रहेको छ । प्रधानमन्त्री ओलीले विस्वासको मत माग्दै सोमबार भएको मतदानमा उनको विपक्षमा १२४ मत खसेको सभामुख अग्नी सापकोटाले…

नेपाल समूहका सांसदहरुलाई ओलीको अन्तिम सन्देश: सामूहिक राजीनामामा सहभागी नहुनु

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले सामूहिक राजीनामामा सहभागी नहुन पार्टीका सांसदहरुलाई आग्रह गरेका छन् । आइतबार विज्ञप्ति जारी गर्दै उनले फ्लोर क्रस गर्ने, अविश्वास प्रस्ताव राख्ने, सामूहिक राजीनामा गर्ने जस्ता हानिकारक प्रयास…

गण्डकीका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले दिए राजीनामा

काठमाडौं – गण्डकीका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले आइतबार पदबाट राजीनामा दिएका छन्। प्रदेश प्रमुख सीता पौडेलले उनको राजीनामा स्वीकृत गरेकी छन्। सोमबार गुरुङमाथिको अविश्वासको प्रस्तावमा मतदानको कार्यक्रम थियो।

अन्तर संघर्षकैबीच सिंहदरवारमा नेपाल पक्षको बैठक, सम्भवतः आजै राजीनामा

काठमाडौँ - नेकपा एमाले का वरिष्ठ नेता माधव कुमार नेपालले आफू पक्षधर सांसदहरूलाई सिंहदरवार बोलाएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार संसदमा विश्वासको मत लिँदै गर्दा त्यस अघि नै नेपाल पक्षले ठोस निर्णय लिन सांसदहरुलाई छलफलमा…

प्रधानमन्त्री ओलीले विश्वासको मत नपाउने निश्चित, यस्तो छ कारण

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार विश्वासको मत नपाउने लगभग निश्चित भएको छ। विश्वासको मत लिने निर्णय गरेका कारण सरकारका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले संसद अधिवेशन आह्वान गरेकी थिइन्। बालुवाटार पुगेका जनता समाजवादी…

जेठ अन्तिम साता तय गरेको विवेकशील साझाको एकता महाधिवेशन स्थगित

काठमाडौं - विवेकशील साझा पार्टीले जेठ अन्तिम साता तय गरेको एकता महाधिवेशन स्थगित गरेको छ । कोरोना भाइरस महामारीका कारण उक्त पार्टीले एकता महाधिवेशन स्थगित गरेको हो । तत्कालीन विवेकशील नेपाली दल र साझा पार्टीबीच गत वर्ष मङ्सिर २४ गते…

लोक सेवा आयोगलगायत संवैधानिक निकायहरूमा पदाधिकारी नियुक्ति सिफारिस

काठमाडौं – संवैधानिक परिषद् बैठकले लोक सेवा आयोगलगायत रिक्त रहेका संवैधानिक आयोगका विभिन्न खाली पदहरूमा पदाधिकारी नियुक्ति सिफारिस गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार प्रधानमन्त्री केपी ओलीको अध्यक्षतामा बसेको परिषद्…

ओलीका गलत कदमका पछाडि राष्ट्रपति भण्डारीको सहयोग महत्वपूर्ण : देउवा

काठमाडौं - राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीका असंवैधानिक कदमलाई समर्थन गर्नु आपत्तिजनक रहेको नेपाली कांग्रेसकोे ठहर छ । कांग्रेस संसदीय दलको बैठकमा बोल्दै सभापति शेरबहादुर देउवाले राष्ट्रपति भण्डारीले…