We Star Nepal
News From Nepal

राज्यमन्त्रीको घरमा बम विस्फोट:सुरक्षित छैनन कोही

सहकारी एवं गरिबी निवारण राज्यमन्त्री चम्पादेवी खड्काको बागलुङ बजारस्थित घरमा बम विस्फोट भएको छ । बागलुङ क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा उम्मेदवारसमेत रहेकी खड्काको बागलुङ नगरपालिका—२ लालीगुराँस चो स्थित निवासमा गएराति करिब पौने ११ बजेको…

पुत्र वियोगमा परेका प्रचण्डलाई ओलीले लेखे यस्तो मर्मस्पर्शी पत्र

प्रिय कमरेड, हामी दुवै आसन्न प्रतिनिसिभा र प्रदेशसभा निर्वाचनमा प्रतिस्पर्धामा रहेका वामपक्षीय–लोकतान्त्रिक गठबन्धनका हाम्रा उम्मेदवारको प्रचार कार्यक्रममा प्रदेश नं. १ मा रहेकै वेला तपाईंको सुपत्र तथा तपाईंको पार्टीका केन्द्रीय सदस्य कमरेड…

कांग्रेस कार्यकर्तामाथि आक्रमण

गोरखाः वाम गठबन्धनका कार्यकर्ताले कांग्रेसको निर्वाचन प्रचार सामग्री जलाइदिएका छन् । चुमनुब्री गाउँपालिका–३ स्थित सल्लेरीमा नवीन गुरुङको झोलामा रहेको कांग्रेसको झन्डा, पोस्टर, पर्चा, पम्प्लेट खोसेर जलाइदिएको कांग्रेस कार्यकर्ता सूर्य…

चुनाव मध्यमवर्गको पहुँचबाहिर, २६ वर्षमा ४० गुणा बढ्यो चुनाव खर्च

काठमाडौं: बहुदलीय व्यवस्था पुनःस्थापनापछि ०४८ सालको संसदीय चुनावमा उम्मेदवारको खर्च सीमा थियो, जम्मा ६५ हजार रुपैयाँ । त्यसयताको वैधानिक चुनावी खर्च र अवैध रूपमा भइरहेको भड्किलो र महँगो चुनावी खर्चले निम्न र मध्यम वर्ग निर्वाचनको पहुँचबाट…

सम्हालिन सकेन दाहाल परिवार

काठमाडौं- छोरा प्रकाश दाहालको निधनले शोकमा डुबेको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल परिवारका अन्य सदस्य अझै सम्हालिन सकेका छैनन् । राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्रीद्वय केपी शर्मा ओली र…

सोमबारको तुलनामा रियाल, दिर्हाम र रिंगिटको मूल्य बढ्यो, कोरियन वन कमजोर

काठमाडौं, मंसिर ५ – नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २७ रुपैयाँ ७० पैसा र विक्रिदर २७ रुपैयाँ ८६ पैसा रहेको छ । त्यस्तै, कतारी रियाल एकको खरिददर २८ रुपैयाँ ५३ पैसा र विक्रिदर २८ रुपैयाँ ६९ पैसा छ ।…

बुवाको किरिया बसिरहँदा ‘माथिको आदेश’ भन्दै नेकपा जिल्ला इन्चार्ज पक्राउ

बैतडी, मंसिर ५ - बुवाको किरियामा बसेका नेत्रबिक्रम चन्द बिप्लव नेतृत्वको नेकपाका बैतडी जिल्ला इन्चार्ज बासुदेव जोशीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बुवाको निधन भएको ११ दिनको काममा बसेका जोशीलाई सिमार प्रहरीले माथिको आदेश भन्दै…

बम बनाउने ४३ थान सकेट फेला

रोल्पा : उम्मेदवार लक्षित सृंखलावद्ध बिष्फोटन हुने थालेपछि सक्रिय बनेको प्रहरीले बम बनाउन प्रयोग हुने ४३ थान सकेट फेला पारेको छ। एक घरमा लुकाई राखिएको अवस्थामा बरामद गरेको सकेट र आइतबार पक्राउ परेका नेकपाका पाँच नेताको साथमा रहेको सात थान…

दरबारमार्गबाट तीन केजी सुनसहित दुई पक्राउ

काठमाडौं: दरबारमार्गबाट तीन केजी अवैध सुन सहित दुई जना पक्राउ परेका छन्। दरबारमार्ग प्रहरी वृतका डिएसपी तिलक भारतीले साँझ सुराकीको आधारमा उनीहरुलाई पक्राउ गरिएको अन्‍नपूर्णलाई जानकारी दिए। पक्राउ पर्नेमा ढल्कुका २४ वर्षीय मोहन महर्जन र…

निर्वाचनको मुखमा नक्कली नोटको बिगबिगी

बेनी : निर्वाचनको मिति नजिकिँदै जाँदा म्याग्दीमा नक्कली नोटको बिगबिगी बढेको छ। विभिन्न बैंक तथा वित्तीय संघसंस्था, सहकारी, किराना पसल तथा विद्यालयहरूमा पनि नक्कली नोट भेटिन थालेपछि सर्वसाधारण त्रासमा कारोबार गर्न बाध्य छन्। यसरी भेटिनेमा…