उत्कृष्ट ४० मा पर्न सफल भइन निकिता
काठमाडौं : नेपालको प्रतिनिधित्व गर्दै मिस वर्ल्ड-२०१७ मा सहभागी भएकी नेपाल सुन्दरी निकिता चण्डक अन्तिम प्रतिस्पर्धामा सहभागी हुने उत्कृष्ट ४० सुन्दरीमा पर्न सफल भएकी छन् ।शनिबार राति चीनको सन्यामा आयोजित ‘हेड टु हेड’ कन्टेस्टमा निकिता ग्रुप…