We Star Nepal
News From Nepal

राष्ट्रपति भण्डारीका स्वकीय सचिव डा. अधिकारीलाई मातृशोक

काठमाडौं - राष्ट्रपति विद्यादेवी भण्डारीका प्रमुख स्वकीय सचिव डा भेषराज अधिकारीलाई मातृशोक परेको छ । उनको ८२ वर्षीया आमा नर्वदा अधिकारीको मङ्गलबार राति झापाको दमकस्थित घरमा निधन भएको हो । मृतक नर्वदालाई उच्च रक्तचाप रहेको थियो ।…

गौशालामा ५१ शय्याको निःशुल्क कोभिड आइसोलेशन केन्द्र सञ्चालन

काठमाडौँ - स्थानीय गौशालामा ५१ शय्याको निःशुल्क कोभिड-१९ आइसोलेशन केन्द्र सञ्चालनमा आएको छ । मारवाडी सेवा समितिले निर्माण गरेको केन्द्रको उपप्रधानमन्त्री ईश्वर पोखरेलले आज शुभारम्भ गरे । केन्द्रमा चिकित्सकको निगरानीमा उपचार, औषधि तथा…

पाँच बेडको आईसीयूका लागि दुई करोड बजेट विनियोजन

गुल्मी - गुल्मी जिल्ला अस्पतालमा पाँच बेडको आईसीयू स्थापनाका लागि अर्थ मन्त्रालयबाट दुई करोड रुपैयाँ विनियोजन गरिएको छ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको पहलमा गुल्मी अस्पतालमा २ करोड रुपैयाँमा पाँच बेडको आईसीयू स्थापनाका लागि अर्थ…

मौन अवधिमा निर्वाचनको आचारसंहिता उल्लघंन नगर्न आयोगको चेतावनी

काठमाडौं - निर्वाचन आयोगले आचारसंहिता विपरीत केही व्यक्तिले विज्ञप्ति निकालेर मत मागेको भन्दै ध्यानाकर्षण गराएको छ । आयोगले वागमती प्रदेशका लागि बिहिबार हुने राष्ट्रियसभा निर्वाचनको अचारसंहिता लागू भइसक्दा समेत पनि त्यसको उल्लंघन भइरहेको…

७ जना मन्त्रीविरुद्ध फेरि सर्वोच्चमा रिट दायर, अन्तरिम आदेश माग

काठमाडौं - माओवादीबाट एमाले बनेका गैरसांसद ७ मन्त्रीको नियुक्ति बदरको माग गर्दै सर्वोच्चमा दुई रिट दायर भएको छ । अन्तरिम आदेश माग गर्दै ती रिट दायर भएको हो । अधिवक्ता सन्तोष भण्डारीले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै मंगलबार…

८ करोड बराबरको खोप आउने

'हाम्रो मुलुक बाँकी संसारका लागि खोपको आर्सनल हुँदैछ,’ ह्वाइट हाउसमा बाइडेनले भने,‘जति चौडा सागरले पनि र जति अग्ला पर्खालले पनि हामीलाई सुरक्षित राख्न सक्दैन। अन्धाधुन्ध फैलिरहेको रोग र मृत्युले ती मुलुकलाई अस्थिर त बनाउँछ नै हामीलाई…