We Star Nepal
News From Nepal

एल्बम “जय माया प्रेम”को तेस्रो गीत ‘चिसो चिसो’ सार्वजनिक। (भिडियो सहित)

गायक नारायण धितालको स्वर अनि गीतकार अर्जुनरत्न भिकारीको एकल शब्द रचनामा नेपाली संगीत क्षेत्रका प्रख्यात एवंम चर्चित संगीतकार चेतन सापकोटाको संगीत रहेको एल्बम “जय माया प्रेम”को तेस्रो गीत ‘चिसो चिसो’ बोलको म्युजिक भिडियो पनि सार्वजनिक भए…