We Star Nepal
News From Nepal

वायु प्रदुषण नियन्त्रणका लागि क्विक एक्सन टिम

काठमाडौं- प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले उपत्यकाको वायु प्रदुषण नियन्त्रणका लागि क्विक एक्सन टिम (दु्रत कार्यान्वयन टोली) गठन गर्ने निर्णय गरेको छ । कार्यालयका सहसचिव डा. नारायणप्रसाद रेग्मीको नेतृत्वमा सो टिम गठन गरिएको हो…

राष्ट्रपति भण्डारी दाहाल निवास लाजिम्पाटमा

काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारी पुत्रशोकमा रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई भेट्न लाजिम्पाट निवास पुगेकी छन्। उनी केहीबेर अघि दाहाल निवास पुगेकी हुन्।आइतबार दाहाल पुत्र प्रकाश दाहालको आकाश्मिक हृदयघातका कारण निधन…

विप्लव राजनीतिक समूह हो कि आपराधिक?

काठमाडौं- उम्मेदवार केन्द्रित बम आक्रमणका घटना बढिरहेका बेला आइतबार रक्षामन्त्री भीमसेनदास प्रधानले प्रधानसेनापति राजेन्द्र क्षेत्रीलाई सँगै राखेर पत्रकार सम्मेलन आयोजना गरे ।रक्षा मन्त्रालयमा आयोजित पत्रकार सम्मेलन प्रतिनिधिसभा र प्रदेशसभा…

वाम गठबन्धनलाई चुनौती दिने लोकतान्त्रिक गठबन्धन

काठमाडौं : महोत्तरी-३ बाट राजपा अध्यक्ष महन्थ ठाकुर उठ्ने भएपछि कांग्रेसले उनलाई सघाउन आफ्ना उम्मेदवार फिर्ता बोलायो । तर, महोत्तरीकै अर्को क्षेत्रमा कांग्रेस र राजपाको घमासान चलिरहेको छ । क्षेत्र नं २ मा कांग्रेसकी किरण यादव र राजपाका…

VIDEO : प्रचण्डको अवस्था यस्तो देखियो पेरिस डाडामा प्रकाश दाहाललाई अन्तिम श्रदान्जली दिदा

https://www.youtube.com/watch?v=IZnLLjr_4GY VIDEO : प्रचण्डको अवस्था यस्तो देखियो पेरिस डाडामा प्रकाश दाहाललाई अन्तिम श्रदान्जली दिदा हृदयाघातका कारण आइतबार निधन भएको प्रकाश दाहालको पार्थिव शरीरमा बुबा पुष्पकमल दाहाल प्रचण्डले दागवती दिएका…

१० महिनामा साढे ७ लाख पर्यटक, अघिल्लो वर्षको तुलनामा एक तिहाई बढी

मंसिर ४, २०७४-पछिल्लो १० महिनामा नेपाल आउने पर्यटकको संख्यामा उल्लेख्य वृद्धि भई ७ लाख ५७ हजार ४ सय ४८ पुगेको छ । यो अघिल्लो वर्षको यसै अवधिको तुलनामा एक तिहाइले बढी हो । अध्यागमन विभागले जारी गरेको सन् २०१७ को पहिले १० महिनामा नेपाल…

बारामा कांग्रेसका उम्मेदवारको चुनावी प्रचारमा प्रयोग भएको गाडीमा बम विस्फोट

बारा, मंसिर ४ – बारामा नेपाली कंग्रेसको चुनावी प्रचारप्रसारमा प्रयोग हुने गाडीमा वम विस्फोट भएको छ । क्षेत्र नम्बर ४ को प्रदेशसभा ‘क’ मा कांग्रेसका उम्मेदवार ओमकृष्ण कार्कीको प्रचारमा प्रयोग हुँदै आएको बा १४ च ६३३० नम्बरको गाडीमा नचिनेका…

‘आवश्यक परे हतियारसहित उत्रन्छौं’

काठमाडौं : नेपाली सेनाले मुलुकभर भएका निर्वाचनविरोधी गतिविधिप्रति पूर्ण सचेत रहेको जनाउँदै आवश्यक परे सशक्त ढंगले अन्तिम शक्तिका रूपमा परिचालित हुने बताएको छ ।आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन बिथोल्ने अभिप्रायले मुलुकभर गराइएका…

भारतको देशभक्ति गीतबाट उपेन्द्र यादवको चुनावी प्रचार

सप्तरीः संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले हिन्दी गीत बजाएर चुनावी प्रचार शुरु गरेका छन्। जिल्लाको क्षेत्र नं. २ को प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार यादवले बसबिट्टीस्थित गजेन्दनारायण सिंह औधोगिक क्षेत्र अगाडि सहिदहरुको…

भावविह्वल हँदै प्रचण्डले दिए छोरा प्रकाशलाई दागवती

३ मंसिर, काठमाडौं ।हृदयाघातका कारण आइतबार निधन भएको प्रकाश दाहालको पार्थिव शरीरमा बुबा पुष्पकमल दाहाल प्रचण्डले दागवती दिएका छन् । प्रकाशको पार्थिव शरिरलाई दिउँसो १ बजे ३० मिनेटदेखि ३ बजे ३० मिनेटसम्म श्रद्धान्जलीका लागि पार्टी कार्यालय…