यु १९ एसिया कप क्रिकेटको उपाधि अफगानिस्तानलाई, पाकिस्तान १८५ रनले पराजित
मंसिर ३ – पाकिस्तानलाई हराएर १९ वर्षमुनिको एसिया कप क्रिकेटको उपाधि अफगानिस्तानले जितेको छ । आइतबार भएको फाइनलमा पाकिस्तानलाई १ सय ८५ रनले हराउँदै अफगानिस्तानले पहिलो पल्ट १९ वर्षमुनिको एसिया कपको उपाधि जितेको हो । मलेसियामा पहिले ब्याटिङ…