We Star Nepal
News From Nepal
Browsing Category

Westarnepal

माननीय राजन दाहालको पहलमा खुल्यो बिपि राजमार्ग

केन्द्र सरकारले दशैं अघि बिपि राजमार्ग खुलाउन सकिदैन भनेर हात उठाइसकेको अवस्थामा सिन्धुलीवाट निर्वाचित हाम्रा माननीय राजन दाहाल दाई र स्थानिय सरकार लगायतका निकायको अहोरात्र खटाइ पश्चात् बि.पि. राजमार्ग एकतर्फी खुल्ने भएको छ । आज…

दशै नजिकिदै गर्दा दाहालले सुरु गरे राहत वितरण कार्यक्रम।

नेपालीहरुको महान चाड बिजयादशमी नजिकिँदै गर्दा नेता दाहालले राहत वितरण सुरु गरेका छ्न। बाढी पहिरोका कारण सिन्धुलीका जनता सास्ती भोगिरहनु परेको अवस्थामा दशै मनाउन सहयोग होस भन्ने हेतुले राहत वितरण कार्यक्रम सुरुगरेका हुन। बाढी पहिरोका कारण…

चर्चित गीतकार विश्व वल्लभको मृत्यु

काठमाडौं ।चर्चित गीतकार विश्व वल्लभको मृत्युभएको छ । अन्नपूर्ण न्युरो अस्पतालमा आज उनको मृत्यु भएको हो । मस्तिष्कघात भएपछि उनी अन्नपूर्ण न्युरो अस्पतालमा उपचाररत थिए । मस्तिष्कघातका कारण उनको शरीरको देब्रे पाटो चल्दैन थियो ।…

बिपत्तमा साथ,जनताको समस्यालाई समाधान गर्न राजन सतिसाल जसरी उभिए

बढी पहिरोले देश आक्रन्त र नेपाली जनताले यात्रा गर्ने क्रममा दुख सास्ती भोगी रहेको अवस्थामा जनताको समस्यालाई समाधान गर्न माननीय राजन दाहाल सतिसाल जसरी उभिए। बिपि लोक राजमार्गमा दिनमा हजारौको गाडीहरु आउत जाउत गर्दछ। र लाखौमा यात्रुहरु…

विपद्मा साथसाथ

राजमार्ग खुलाउँदै लेखनाथ सिन्धुलीबाट संघीय संसदमा प्रतिनिधित्व गर्ने सांसद लेखनाथ दाहालले अविरल वर्षाले अवरुद्ध गरेका र भत्काएका सडक खुलाउने कार्यमा लगिरहेको जानकारी दिए । ‘पहिलो प्राथमिकता आवतजावतका लाग सडकमार्ग…

म मेरै बाटो बग्न मन पराउछु

म मेरै बाटो बग्न मन पराउछु ओ! मान्छेहरु मलाइ नरोक- न मलाई नछेक- न बग्न देऊ मेरै बाटो भएर निस्फिक्री- म चहान्छु कसैको एक रत्ती पनि- नबिगारु कसैको हासोहरु पनि- नखोसू बिचल्लीमा आसुहरु पनि- नपारू म उभिएको छु उखानको ठिक उल्टो भएर…

बस्ती विकास र पूर्वाधार निर्माण गर्नुअघि भौगर्भिक अध्ययनमा प्रचण्ड’को जोड

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लेमा जोड दिएका छन् । माओवादी केन्द्रको प्राकृतिक प्रकोप तथा विपद् व्यवस्थापन विभागले विज्ञहरूको टोलीसहित विपद् प्रभावित क्षेत्रको स्थलगत अध्ययनपछि तयार…

जोडियो तातोपानीसँग टुटेको सम्पर्क

१९ असोज, सिन्धुपाल्चोक । भोटोकोशी नदीमा आएको बाढीले लार्चाको बेलिब्रिज बगाएपछि सम्पूर्णरुपमा टुटेको तातोपानीसँगको सम्पर्क तुइन र फड्केमार्फत जोडिएको छ । लार्चास्थित मोटेरेबल पुल २०७४ साउन ८ गते सुख्खा पहिरोले भाँचिएर खोलामा खसेपछि सोहि…

राष्ट्रपति पौडेलद्धारा शीतलनिवासमा घटस्थापना

राष्ट्रपति पौडेलद्धारा शीतलनिवासमा घटस्थापना काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैँको पहिलो दिन वैदिक विधिपूर्वक विश्व शान्ति र नेपाली जनताको समृद्धिको संकल्पसहित शीतलनिवासमा घटस्थापना गरेका छन् । राष्ट्रकल्याण र सम्पूर्ण नेपाली…

बडादसैँ सुरु, आज घटस्थापना

काठमाडौं । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने बडादसैँ सुरु भएको छ । आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धुमधामसँग मनाउने बडादसैँको पहिलो दिन आज घरघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापनासहित घटस्थापना गरिन्छ । पूजाकोठा वा…