Sign in
Sign in
Recover your password.
A password will be e-mailed to you.
Browsing Category
Featured
टुक्रा–टुक्रा पारिएको अवस्थामा शव फेला
सप्तरीको हनुमाननगर कंकालनी नगरपालिका–५ योगिनियाँ गाउँ स्थित कोशी पश्चिमी तटबन्धको छेउमा हात खुट्टा तथा शरिरका अन्य भागहरु टुक्रा टुक्रा पारिएको अवस्थामा एक महिलाको शव फेला परेको छ। मंगलवार बिहान नदि छेउमा दिशा पिसाब गर्न गएका गाउँलेहरुले…
चुनावको मुखमा नक्कली नोटको बिगबिगी
मंसिर ५, २०७४-प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनको संघारमा जिल्लामा एक हजार र पाँच सय दरका नक्कली नोट देखिन थालेका छन् । उम्मेदवारहरुले मतदाता प्रभावित पार्न पैसा बाँड्ने गरेको चर्चासँगै सदरमुकाम बेनीका बैंक तथा सहकारीहरुमा नक्कली नोट फेला…
अदालतमा बम राखिएकाे फाेन न्यूराेड र स्वयम्भुबाट
काठमाडौं –सर्वोच्च अदालतमा बम राखिएको फोन न्यूरोडस्थित आर्शी फोटो स्टूडियो र स्वयम्भु मेडिकल स्टोरमार्फत आएको जानकारी प्रहरीले गराएको छ । मंगलबार न्यूरोडस्थित आर्शी फोटो स्टूडियो र स्वयम्भु मेडिकल स्टोरमको फोनमार्फत सर्वोच्च अदालतको प्रधान…
शान्ति प्रक्रियाको मुख्य कार्यभार पूरा नभए समाज पुन द्वन्द्वतिर धकेलिने:कृष्णप्रसाद सिटौला
काठमाडौं : नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले द्वन्द्वपीडितलाई न्याय दिन गठित दुई आयोगका काम तार्किक निष्कर्षमा नपुगे समाज पुनः द्वन्द्वतिर धकेलिने खतरा औँल्याएका छन्। मंगलबार काठमाडौंमा भएको पत्रकार भेटघाटमा सिटौलाले…
पुत्र शोकपछि पहिलो पटक कार्यक्रममा सहभागी हुँदै छन प्रचन्ड
चितवन– पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल छोरा प्रकाश दाहालको अचानक भएको निधनपछि आज पहिलो पटक चितवनमा आयोजित सार्वजनिक कार्यक्रममा सहभागी हुँदैछन् ।बाम गठबन्धनले आजका लागि भरतपुरको केन्द्रीय बसपार्कमा…
नेपाल–भारत सिमा नाका तीन दिन बन्द हुने
बैतडी – मंसिर १० हुने पहिलो चरनको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको सुरक्षाका लागि नेपाल–भारत सिमा नाका तीन दिन बन्द हुने भएका छन् । निर्वाचनका लागि बैतडीको भारतसँग जोडिएको सिमा नाका झुलाघाट र दार्चुला ७२ घण्टाका लागि बन्द हुने भएको…
गृह मन्त्रालयले गर्यो तीन सिडिओको सरुवा
काठमाडौं— प्रतिनिधि सभा एवं प्रदेश सभाको निर्वाचन हुन पाँच दिन बाँकी रहँदा मंगलबार गृह मन्त्रालयले तीन प्रमुख जिल्ला अधिकारी (सिडिओ)को सरुवा गरेको छ। सरुवा हुनेहरुमा सोलुखुम्बुका सिडिओ भुपेन्द्र थापा, नुवाकोटका जगदशीराज बराल तथा रसुवाका…
सर्वोच्चमा बम भएको सन्देश प्रवक्ताको मोबाइलमा आएको थियो
काठमाडौं : मंगलबार दिउँसो सर्वोच्च अदालतका रजिष्ट्रार र प्रवक्ताको मोबाइलमा अदालतको इजलासमा बम भएको सन्देश आयो । रजिष्ट्रार महिन्द्रनाथ उपाध्याय र प्रवक्ता नारयण पन्थीले यो सन्देश न्यायाधीश र कर्मचारीसँग शेयर गर्नासाथ अदालतमा तनाव भयो ।सुरु…
सर्वोच्च अदालतमा बम भएको हल्ला,सबै इजलास बन्द,मानिशहरु भागाभाग
काठमाडौं : सर्वोच्च अदालतमा बम भएको हल्ला चलेपछि मंगलबारका लागि तोकिएका सबै इजलास बन्द भएका छन्। सर्वोच्चको प्रशासनले मंगलबारका लागि तोकिएको मुद्दाको सुनुवाइ स्थगित भएको जानकारी गराएको छ।मंगलबारका लागि तोकिएको तारिख बुधबारका लागि सारिएको…
खाना र जीवनशैली बदलेका कारण मुटुरोग
पचास कटेका व्यक्तिलाई मात्र हुने ठानिएको हृदयरोगका कारण अचेल २५ वर्षका युवासमेत सिकार हुने गरेका छन् । ‘हर्ट एट्याक’ भनेर बुझिने यो समस्या बदलिएको जीवनशैली र भोजनका कारण भएको चिकित्सक मत छ । आफ्नै बारीमा फलेका अनाज र सागपात खाने पुर्खाको…