We Star Nepal
News From Nepal
Browsing Category

Featured

महिलामाथि गोली प्रहार:महिला सुरक्षाको जिम्मा कस्को?

अज्ञात समूहले आइतबार बिहान साँढे ४ बजे हानेको गोली लागि सर्लाही रामनगर वोहोर्वा ४ की एक महिलालाई गम्भीर घाइते भएकी छिन् । आफ्नो कोठामा सुतिरहेकी गिरिजाकुमारी साहलाई गोली लागेको प्रहरीले जनाएको छ । ढोकामाथिको प्वालबाट परिवारसहित सुतिरहेको…

लोडसेडिङ बढ्न सक्ने खतराको घन्टी

काठमाडौं : भारतको सर्वोच्च अदालतले शुक्रबार पेटकोक र फर्नेस आयलमा आधारित विभिन्न उद्योगमा प्रतिबन्ध लगाउने आदेश दिएलगत्तै शुक्रबारै राति १२ बजेदेखि टनकपुरबाट आयात भइरहेको ३० मेगावाट बिजुली ठप्प भएको छ ।यसको असर ढल्केबर-मुजफ्फरपुर प्रसारण…

पेरिसडाँडामा दाहालको पार्थिव शरीरलाई श्रद्धाञ्जली

काठमाडौं : नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका छोरा एवम् पार्टी केन्द्रीय सदस्य प्रकाश दाहालको पार्थिव शरीर अहिले श्रद्धाञ्जलिका लागि पार्टी मुख्यालय पेरिसडाँडामा राखिएको छ।पार्टी मुख्यालयमै पुगेका पार्टी अध्यक्ष…

छोरा को निधन पछी प्रचन्ड आफ्नो शरीर थाम्न नसक्ने अवस्थामा

काठमाडौं : प्रकाश दाहालको आकस्मिक निधनले उनको परिवार गहिरो शोकमा परेको छ। शनिबार राति सामान्य अस्वस्थ भएकै अवस्थामा सुतेका प्रकाश आइतबार बिहान अचेत अवस्थामा ओछ्यानमै भेटिएका थिए।सुरक्षाकर्मी र आफन्तले अस्पताल पुर्याउँदा उनको मृत्यु भइसकेको…

उम्मेदवारलाई सुरक्षा प्राथमिकता

काठमाडौं- चुनावको मुखमा देशभर हिंसात्मक घटना बढ्न थालेपछि गृह मन्त्रालयले उम्मेदवारहरूको सुरक्षामा थप सतर्कता अपनाउने नीति बनाएको छ ।केही दिनयता उम्मेदवार र चुनावी कार्यक्रमस्थललाई लक्षित गरी विष्फोटका घटना गराइएका छन् । यस्ता घटना…

देउवाद्वारा श्रदाञ्जली अर्पण

काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाले प्रकाश दाहालको निधनप्रति श्रदाञ्जली अर्पण गरेका छन्। उनले ट्विटमार्फत् श्रदाञ्जली अर्पण गरेका हुन्।'पूर्वप्रधानमन्त्री एवं मेरा मित्र पुष्पकमल दाहालका छोरा प्रकाश दाहालको अल्पायुमै भएको निधनको खबरले…

निर्वाचन कार्यालयमा राखिएको बम सेनाद्वारा निष्क्रिय

सदरमुकामको पुछार बजारस्थित भाडामा रहेको जिल्ला निर्वाचन कार्यालयमा रहेको सकेट बम सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय गरेको छ । निष्क्रिय पार्दा बमको ठूलो आवाज आएको थियो ।सदरमुकामको पुछार बजारस्थित भाडामा रहेको जिल्ला निर्वाचन कार्यालयमा…

दाहालको अन्तिम संस्कार ४ बजे पशुपति आर्यघाटमा गरिने

काठमाडौं- प्रकाश दाहालको अन्तिम संस्कार आजै गरिने भएको छ। माओवादी केन्द्रका प्रवक्ता पम्फा भुषालले आजै ४ बजे पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने जानकारी दिइन्।त्यसअघि दाहालको पार्थिव शरीरलाई पार्टी कार्यालयमा राखिनेछ। भुषालका अनुसार…

दाहाल को निधन पछी चितवनमा चुनाबी कार्यक्रम स्थगित

चितवन— चितवन क्षेत्र नं. ३ बाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार रहेका माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल पुत्र शोकमा परेपछि चितवनका दलहरुले चुनाबी प्रचार प्रसारका कार्यक्रमहरु स्थगित गरेका छन्।बाम गठबन्धनका…

दाहाल को निधन पछी चितवनमा चुनाबी कार्यक्रम स्थगित

चितवन— चितवन क्षेत्र नं. ३ बाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार रहेका माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल पुत्र शोकमा परेपछि चितवनका दलहरुले चुनाबी प्रचार प्रसारका कार्यक्रमहरु स्थगित गरेका छन्।बाम गठबन्धनका…