We Star Nepal
News From Nepal
Browsing Category

Westarnepal

माओवादी केन्द्रको प्रदेशस्तरीय बैठक बर्दिबासमा सुरु

महोत्तरी । नेकपा माओवादी केन्द्र मधेश प्रदेशको परामर्श बैठक महोत्तरीको बर्दिबासमा सुरु भएको छ । दुई दिनसम्म चल्ने बैठकमा पार्टीका केन्द्रीय पदाधिकारीका साथै मधेश प्रदेशमा कार्यरत केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीहरुको सहभागिता रहेको छ ।…

उपसभामुखलाई पदबाट हटाउने कुरा स्वीकार्य हुँदैन ः सांसद परियार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद सन्तोष परियारले सरकारले उपसभामुख इन्दिरा रानामाथि महाअभियोग लगाउने कुरा मान्य नहुने बताएका छन् । मंगलबारको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै सांसद परियारले राज्य लोकतन्त्रमाथि…

बुद्ध एयरको एटीआर : जसले अठार लाखलाई सेवा दिएर विदा भयो

काठमाडौं । बुद्ध एयरले १६ वर्षअघि भित्र्याएको एटीआर ४२ जहाजलाई मंगलबार बिदाइ गरेको छ । ७० हजार उडान साइकल पूरा गरेसँगै ९एन–एआइएन कलसाइन नम्बरको जहाजलाई कमर्सियल उडानबाट बिदाइ गरेको हो । १६ वर्ष ३ दिन उडानका दौरानमा यस जहाजले अठार…

‘मिस भिवा’का प्रतिस्पर्धीहरूको स्विम सुट ग्राउन्ड सकियो

काठमाडौँ । उमंग क्रिएशनले ‘मिस भिवा’का १६ जना प्रतिस्पर्धीहरूको स्विम सुट ग्राउन्ड सम्पन्न गरेको छ । आइतबार आयोजित एक समारोहकाबीच १६ जना प्रतिस्पर्धीहरूले आफुभित्र रहेको क्षमता, आत्मविश्वास र सक्षमता प्रस्तुत गरेका हुन । उनीहरूको…

हिंसा’ भनेपछि संसदमा भनाभन

बुधवार १२ नेकपा एमालेका सांसद योगेश भट्टराईले माओवादीको १० वर्षे हिंसा भनेपछि बुधबारको प्रतिनिधिसभा बैठकमा तनावको स्थिति देखिएको छ । विद्युत् बक्यौताको विषयमा बोल्ने क्रममा भट्टराईले ‘माओवादीको १० वर्षको हिंसा’ भनेपछि माओवादी सांसदहरूले…

अमेरिकामा गोली हानेर २१ वर्षीया नेपाली विद्यार्थी मुना पाण्डेको हत्या

२०८१ भदौ १२ गते बुधबार ०४:३९ अमेरिकाको टेक्सस शहरमा अध्ययनरत एक नेपाली छात्राको गोली हानेर हत्या भएको छ । भोजपुर घर भएकी करिब २१ वर्षीया मुना पाण्डेको टेक्ससस्थित ह्युस्टनको एक अपार्टमेन्टमा गोली हानी हत्या भएको हो । उनको छातीमा गोली…

सांसद दाहालको प्रश्न : त्रिविमा भएको के हो ?

भदौ ६ काठमाडौं। त्रिभुवन विश्वविद्यालय (टियु)का पदाधिकारीले महसुस गरेको भनिएको सुरक्षा थ्रेटबारे नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले जानकारी गराउन सरकारसँग माग गरेका छन् । प्रतिनिधि सभामा आकस्मिक समयमा बोल्दै सांसद दाहालले…

टिकटकमाथिको प्रतिबन्ध आजदेखि हट्दै

२०८१ भदौ ६ गते बिहिबार ०३स्३४ काठमाडौं । सरकारले सामाजिक सद्भाव भड्काउने र अश्लिल गतिविधिहरु बढेको भन्दै १० महिनाअघि सामाजिक सञ्जाल टिकटकमाथि लगाएको प्रतिबन्ध आजदेखि हटाउने तयारी गरेको छ । आज बस्ने मन्त्रिपरिषद्ले निर्णय गरेसँगै देशभर…

राजन दाहलले बनाए सिन्धुलीमा नेकपा(माओवादी केन्द्र)को आफ्नै पार्टी कार्यालय भवन

नेपाल कम्युनिस्ट पार्टी(माओवादी केन्द्र) का केन्द्रीय सदस्य तथा तत्कालिन सिन्धुली जिल्ला इन्चार्ज कमरेड राजन दाहालको नेतृत्व तथा उहाँकै पहलकदमीका कारण कमलामाई-६ सिन्धुलीमा १२ धुर जग्गा पार्टीको नाममा खरिद गरि कार्यालय भवन समेत निर्माण…

अरुणीमा लम्सालले गरिन् युवराज श्रेष्ठसँग बिबाह

कांग्रेस नेता युवराज श्रेष्ठसँग अरुणीमाले सोमबार काठमाडौंको बत्तीसपुतलीस्थित राम मन्दिरमा बिबाह गरेकी छन् । अभिनेत्री अरुणिमा लम्सालले बिबाह गरेकी हुन् । उनीहरुको मागी विवाह भएको बुझिन्छ । परिवार निकट आफन्तको उपस्थितिमा मन्दिरमा विवाह…