खावादेखि धुलिखेलसम्मको बाटो लामो समयदेखि नबनेको भन्दै प्रतिनिधि सभा सदस्य बास्कोटा आपत्ति
२०८१ माघ २९, मंगलवार काठमाडौं, २९ माघ । नेकपा (एमाले) का नेता एवं प्रतिनिधि सभा सदस्य गोकुल बास्कोटाले खावादेखि धुलिखेलसम्मको ४ किलोमिटर बाटो लामो समयदेखि नबनेको भन्दै आपत्ति जनाएका छन् । आज (मंगलबार) प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै…