मकवानपुरमा अन्धाधुन्द खुकुरी प्रहारबाट तीन जनाको मृत्यु
मकवानपुरको मनहरी गाउँपालिका ७ बिजौनामा खुकरी प्रहारबाट तीन जनाको ज्यान गएको छ। स्थानीय सुमन बराइलीले मंगलबार साँझ साढे ५ बजे अन्धाधुन्द खुकुरी प्रहार गर्दा बिजौनाका ५२ बर्षीय सिताराम धिताल, धितालका १६ बर्षीय छोरा सुडन र अर्का स्थानीय ६५…