We Star Nepal
News From Nepal

गायिका स्मिता दाहाल लगनगाँठो कस्दै

काठमाडौं । गायिका स्मिता दाहालले आगामी २१ गते प्रेमीसँग लगनगाँठो कस्ने भएकी छन् । स्रोतका अनुसार गोकर्णस्थित नर्लिङ रिसोर्टमा विवाह समारोहको आयोजना गरिएको छ । केही दिनअघि स्मिताले बबरमहलका २७ वर्षिय सायुज्य श्रेष्ठलाई प्रेमीको रुपमा…

शिक्षा ऐन बनेपछि शैक्षिक समस्या समाधान हुनेछन्( अध्यक्ष दाहाल

काठमाडौं, कार्तिक १५ । राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले शिक्षासम्बन्धी ऐन बनेपछि शैक्षिक क्षेत्रमा देखिएका धेरै समस्या तथा विकृतिहरु समाधान हुने बताउनु भएको छ। शंखरापुर नगरपालिका(६ स्थित भाग्योदय माध्यमिक विद्यालयको ७५औं…

सर्लाहीमास्यालको आक्रमणबाट १३ जना घाइते

कात्तिक १४, २०८१ बुधबार सर्लाही – सर्लाहीमा स्यालको आक्रमणबाट १३ जना घाइते भएका छन् । घाइतेमध्ये दुई जनालाई थप उपचारका लागि काठमाण्डौ पठाएको र बाँकीको मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान जनकपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ । स्यालको…

साफ महिला च्याम्पियनशिप फाइनल खेलमा बङ्गलादेशले नेपाललाई २–१ गोलले हरायो ।

कात्तिक १४, २०८१ काठमाण्डौ – साफ महिला च्याम्पियनशिप फुटबलको उपाधि बङ्गलादेशले दोस्रो पटक जितेको छ । त्रिपुरेश्वरको दशरथ रङ्गशालामा भएको फाइनल खेलमा बङ्गलादेशले नेपाललाई २–१ गोलले हरायो । खेलको ५२ औं मिनेटमा मोनिका चक्माको गोलबाट…

आँखा चिम्लिएर ताली पड्काउन जानेको छ ! उसले यसैलाई लोकतन्त्र ठानेको छ !!

मुक्तक आँखा चिम्लिएर ताली पड्काउन जानेको छ ! उसले यसैलाई लोकतन्त्र ठानेको छ !! कतै मुख थुनिन्छ, कतै गोली चल्छ, अझै चाकडी गरेरै बाँच्नु, “महान उपलब्धी” मानेको छ !! चुइने छानो, रुखो खेत उसको नजरमै परेन, छान्न त समाजवाद र साम्यवाद नै…

कार्तिक कृष्ण त्रयोदशी अर्थात् कागतिहार,आज विभिन्न खानेकुरासहित कागको पूजा गरि मनाइँदै

कार्तिक १४ गते बुधबार ०२ः५८ काठमाडौं । कार्तिक कृष्ण त्रयोदशी अर्थात् कागतिहार। आज विभिन्न प्रकारका खानेकुरासहित कागको पूजा गरि मनाइँदै छ । यमपञ्चकको पहिलो दिन कागको पूजा गर्ने विधान रहेको परेको समितिका अध्यक्ष प्रा. श्रीकृष्ण…

साफ फाइनलः अनलाइन टिकटको व्यवस्था नहुँदा काउन्टरअघि खेल समर्थकहरूको चाप

२०८१ कार्तिक १४ गते बुधबार काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले अनलाइन टिकटको प्रक्रिया स्थगित गर्दै भौतिक टिकट वितरण गर्ने निर्णय लिएपछि जावलाखेलस्थित जावलाखेल फुटबल खेलमैदान र भद्रकालीस्थित नेपाल आर्मीको गेटमा रहेको काउन्टरअघि खेल…

सय दिनमा सरकार असफल भए पनि तत्काल सरकार ढाल्ने पक्षमा छैनौँ ः अध्यक्ष प्रचण्ड

कात्तिक १३, २०८१ मंगलबार काठमाण्डौ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सय दिनमा सरकार असफल भए पनि तत्काल आफू सरकार ढाल्ने पक्षमा नरहेको बताउनुभएको छ । उहाँले सरकार ढाल्नतर्फ लाग्दा फेरि नागरिकमा हैरानी हुने बताउनुभयो…

काठमाण्डौ महानगरपालिकाको स्वदेशमा उत्पादन भएका फूलको ४६ वटा ठाउँमा बिक्री÷वितरणको व्यवस्थापन

कात्तिक १३, २०८१ मंगलबार काठमाण्डौ – काठमाण्डौ महानगरपालिकाले स्वदेशमा उत्पादन भएका फूलको बिक्री÷वितरणलार्ई महानगरपालिका क्षेत्रभित्रका ४६ वटा ठाउँमा बिक्री÷वितरणको व्यवस्थापन गरेको छ । गएको वर्ष पनि महानगरपालिकाले प्रदर्शनीमार्गको…

बाढी पहिरो पीडित ८५ परिवारलाई कलाकार सङ्घद्वारा कम्बल वितरण

१३ कार्तिक, मंगलबार काठमाडौं । नेपाल चलचित्र कलाकार सङ्घले हालै बाढी र पहिरोबाट प्रभावित परिवारलाई राहत वितरण गरेको छ । बाढीले प्रभावित ललितपुरको गोदावरी नगरपालिका वडा नम्बर ३ का ८५ परिवारलाई सोमबार सङ्घले वडा अध्यक्ष राज घिमिरेको…